बैंक

  २०७६ माघ २१ गते १८:२५     विकासन्युज

काठमाडौं । सन्राईज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष...

  २०७६ माघ २१ गते १७:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ भन्दा बढी पैसा नेपाल ल्याएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर उक्त...

  २०७६ माघ २१ गते १५:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशको तुलनामा भने...

  २०७६ माघ २१ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त...

  २०७६ माघ २१ गते १२:०५     विकासन्युज

काठमाडौं । हिमालयन बैंक संचालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व आएको छ । २९ माघमा हुने बैंकको वार्षिक साधारणसभाको लागि उम्मेदवारी मनोनयनमा सर्वसम्मत भएको हो । बैंक संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, तुलसी...

  २०७६ माघ २१ गते ११:१८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको...

  २०७६ माघ २१ गते १०:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आफ्नो १० प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ । हिमालयन बैंकमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले नै...

  २०७६ माघ २१ गते ९:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद...

  २०७६ माघ २० गते २०:१३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ महिनाअघि प्रतिबन्ध गरेको भुक्तानी सम्बन्धि दुई चिनियाँ एपले बैधानिक बाटो समातेका छन् । दुबै एपले नेपाली बैंकमार्फत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएका छन् । राष्ट्र बैंकबाट...

  २०७६ माघ २० गते १८:२२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक कर्जा लगानीमा आक्रामक बन्दै गएको छ । रिकरिङ फिक्स्ड डिपोजिट र ग्रीन डबल फिक्स्ड डिपोजिट योजना सञ्चालनमा ल्याइसकेको बैंकले साना तथा मझौला उद्यमी (एसएमई) कर्जा योजना ल्याएको छ ।...

  २०७६ माघ २० गते १३:१८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाण्डौंको धर्मस्थलीमा २०७औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् । धर्मस्थली शाखाको उद्घाटन गर्दै...

  २०७६ माघ २० गते १०:३६     विकासन्युज

काठमाडौं । नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो ।...

  २०७६ माघ २० गते ९:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो ।...

  २०७६ माघ २० गते ९:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको...

  २०७६ माघ १९ गते १९:१६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले नाफा बढाउन व्याज अन्तर (स्प्रेड) दर धेरै राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई स्प्रेड दर घटाउन निर्देशन दिएको भएपनि सो दर भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र...

  २०७६ माघ १९ गते ९:५६     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले...

  २०७६ माघ १८ गते १५:१८     विकासन्युज

काठमाडौं । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ । कृषक आफ्ना...

  २०७६ माघ १८ गते १३:४८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण...

  २०७६ माघ १७ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको छ । माघ १७ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंक संचालक...

  २०७६ माघ १७ गते १२:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना...