काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिएका छन् । मन्त्री खतिवडाले सोमबार भएको अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एशोशियसनका पदाधिकारीबीचको छलफलमा सो कुरा बताएका हुन्...
काठमाडौं । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाईडस्थित लेकसाईड शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका...
काठमाडाैं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो । बैंकले आगामी...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।...
काठमाडौं । महालक्ष्मी विकास बैंक र इसेवा फोनपेबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि बैंक र ईसेवा फोनपेबीच आइतबार सम्झौता भएको हो । ग्राहकले अब ईसेवा फोनपेका...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकैदिन थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आइतबार मात्रै चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटको विस्तारित शाखाहरु संचालनमा ल्याएको हो । नेपाली...
काठमाडौं । हिमालयन बैंकका ग्राहकले विभिन्न ७५ भन्दा बढी ठाउँमा विशेष छुट पाउने भएका हुन् । बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुट दिने...
काठमाडाैं । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं...
काठमाडौं । कृषि विकास बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको हो...
काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश...
काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२०...
काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इटहरीको खनार र शुक्रबारदेखि नवलपरासीको सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न...
काठमाडौं । लक्ष्मी बैंकको डेबिट कार्ड तथा एटीएम सेवा आगामी आइतबार अर्थात माघ ५ गते नचल्ने भएको छ । बैंकले उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि उक्त एकदिन साे सेवा बन्द गर्न लागेको...
काठमाडौं । सनराइज बैंकका ग्राहकले भ्याली एक्स्प्रेस(भीएफसी) रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले उक्त रेस्टुरेन्टसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको हो । यस योजना अन्र्तगत...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सेयर(आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धि सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र...
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन् । बिहीबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन्...
काठमाडौं । तत्कालिन क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका नक्कली ऋणीका आफन्तले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई भेटेका छन् । यस्तो भेटमा उनीहरुले आफूहरुमाथि अन्याय भएकोले न्यायको व्यवस्था गरिदिन आग्रह गरेका छन् । तत्कालिन...
काठमाडौं । नबिल बैंकले नेपालको विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै जाने उद्देश्यले नेपालको विभिन्न ५ वटा प्रदेशमा उक्त संख्यामा शाखा खोली सञ्जाल बढाएको हो...
काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। सम्झौतापत्रमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.