बैंक

  २०७७ जेठ ७ गते १८:२९     विकासन्युज

काठमाडौं । प्रभु बैंकको आगामी जेठ १५ गते साँझदेखि सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु सञ्चालन नगर्ने जानकारी...

  २०७७ जेठ ७ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले छुट दिने भएको छ । बैंकले बैशाख १ गतेदेखी लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाको ब्याजदरमा सो मात्राको छुट दिने निर्णय...

  २०७७ जेठ ७ गते ११:३३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७६/०७७ को तेस्रो त्रैमासमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा  घटेको छ । संचालनमा रहेका सबै बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा २ रूपैयाँ...

  २०७७ जेठ ६ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सबै कर्मचारीहरुको कोभिड १९ बीमा गराएको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो । हाल...

  २०७७ जेठ ५ गते १३:०३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेप र प्रवाह हुने कर्जाको बृद्धिदर कम भएको छ । गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको चैत मसान्तसम्म निक्षेप संकलन र कर्जा प्रवाहको बृद्धिदर...

  २०७७ जेठ ४ गते १९:४०     विकासन्युज

काठमाडौं । बैंकहरूकाे कर्जामा बृद्धी भएसँगै खुद प्रोभिजन रकम पनि बढेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा बैंकहरूकाे ऋण लगानी ४ खर्ब ८८ करोड रुपैयाँ र प्रोभिजन...

  २०७७ जेठ ४ गते १८:४२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य...

  २०७७ जेठ ४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक...

  २०७७ जेठ २ गते १८:५१     विकासन्युज

काठमाडौं । सरकारले दुई वर्षभित्र क्यासलेस बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साे कुरा बताएकी हुन् । उनले आगामी दुई वर्ष भित्र डिजिटल बैंकिलाई...

  २०७७ जेठ २ गते १४:१४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार रोक्न जारी गरिएको लकडाउनको कारण सरकारले ऋणीलाई राहत र सहुलियत दिन गरेको नीतिगत निर्णयले प्रायः सबै बाणिज्य बैंकको नाफामा असर देखिएको छ । बैंकहरुले प्रकाशित गरेको...

  २०७७ जेठ २ गते ११:०१     विकासन्युज

काठमाडौं । आज(शुक्रबार) एनएमबि बैंकको देशभरका ५० वटा शाखा खुल्ने भएका छन् । लकडाउनको ५२औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ । बैंकका अनुसार उक्त शाखाहरु...

  २०७७ जेठ १ गते १३:४४     विकासन्युज

काठमाडाैं । एनआइसी एशिया बैंकले आफ्ना ऋणीहरुलाई जेठ महिनाकाे ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएकाे छ । बैंकले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने ऋणीहरुले सम्पूर्ण किस्ता/ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता...

  २०७७ जेठ १ गते १३:०६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो...

  २०७७ वैशाख ३१ गते १९:४५     विकासन्युज

काठमाडौं । भोलिदेखि फेरि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने भएकाे छ । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको...

  २०७७ वैशाख ३१ गते १९:४३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे । वर्तमान...

  २०७७ वैशाख ३१ गते १८:४७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उक्त पोलहरु...

  २०७७ वैशाख ३१ गते १५:३२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५.८६ प्रतिशत बढी हो । बैंकले गत आवको यसै...

  २०७७ वैशाख ३१ गते १४:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा प्रभु बैंकले एक अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.८२ प्रतिशतले बढी हो । गत...

  २०७७ वैशाख ३१ गते १३:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २ करोड १६ लाख रुपैयाँ बढी हो ।...

  २०७७ वैशाख ३१ गते १२:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १४.०६ प्रतिशत बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले...