बैंक

  २०७७ जेठ २१ गते १५:०२     विकासन्युज

काठमाडाैं । सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्नु पर्ने ताकेतामा नेपाल राष्ट्र बै‌कले पनि समर्थन जनाएकाे छ । राष्ट्र बैंकले सम्पू्र्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार...

  २०७७ जेठ २१ गते १४:०७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै मेगा बैंक र गण्डकी...

  २०७७ जेठ २१ गते १२:५१     विकासन्युज

काठमाडौं । थोरै संख्यामा बैंकका शाखा खुल्दा ग्राहकको भीड लाग्न थालेको छ । सरकारले जारी गरेको लकडाउन २ महिनाभन्दा लामो समय भइसकेपछि सर्वसाधारणलाई बैंकबाट रकम निकाल्नुपर्ने वाध्यता आइपरेको छ । यसैकारण बैंकमा भीड बढेको...

  २०७७ जेठ २० गते १९:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि तयार पारेसँगै पुनरकर्जा पाउने उद्योगी तथा व्यवसायीलाई पनि प्राथमिकताका आधारमा राखेको छ । हिजोको दिनमा काठमाडौंमा र ठूला उद्योगीलाई मात्र आधारित पुनरकर्जाको कार्यविधिले अब नव उद्यमी...

  २०७७ जेठ २० गते १८:१४     विकासन्युज

युएई । सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेञ्चुरी बैंकले खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण...

  २०७७ जेठ २० गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ मस्याैदा ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून...

  २०७७ जेठ २० गते १५:५०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेको छ । बैंकले श्री चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा....

  २०७७ जेठ १९ गते १८:२५     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपमा कार्यरत ११७५ कर्मचारीको कोभिड–१९ बीमा गएिको छ । ग्रुप अन्तरगत रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी, हुलास इन्भेष्टमेन्ट, हुलास अटाे र हिम इलेक्ट्रोनिक्समा कार्यरत सबै कर्मचारीको कोभिड बीमा शिखर इन्स्योरेन्समा गरिएको...

  २०७७ जेठ १९ गते १७:५६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ १९ गते(सोमबार) सम्पन्न देवः विकास बैंकको १३औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को वितरण...

  २०७७ जेठ १९ गते १६:०५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण सृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले उक्त सेवा सञ्चालनमा...

  २०७७ जेठ १९ गते १५:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई जेठ १९ गते सम्पन्न कुमारी बैंकको विशेष साधारण सभा(एसजीएम)ले पारित गरेको हो । यस प्राप्ति पश्चात् कुमारी...

  २०७७ जेठ १८ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त...

  २०७७ जेठ १८ गते १३:४९     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ । त्यसैले,...

  २०७७ जेठ १६ गते १३:५२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस(कोभिड-१९) बीमा गराएको छ । बैंकले कोरोना भाईरसले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको हो । बैंकमा कार्यरत...

  २०७७ जेठ १५ गते १८:२१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले...

  २०७७ जेठ १५ गते १७:३९     विकासन्युज

काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने...

  २०७७ जेठ १५ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । १ खर्बकाे पुर्नकर्जा काेष स्थापना गरिने र पुर्नकर्जाको व्याज ५ प्रतिशत मात्र...

  २०७७ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्वीजीसनलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । विगत केही वर्षदेखि संचालनमा रहेको मर्जर सम्बन्धी नीतिलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने भएको...

  २०७७ जेठ १५ गते १६:४३     विकासन्युज

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकले प्रत्येक शाखाबाट सहुलियतपूर्ण व्याजको कर्जा दिनै पर्ने व्यवस्था गरिने भएको छ । सरकारले तोकेको २ प्रतिशत व्याजदरको यस्तो कर्जा वाणिज्य बैंकहरुले प्रतिशाखा कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा...

  २०७७ जेठ १५ गते १४:५५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका छन् । बैंकले ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै उक्त व्यवस्था...