बैंक

  २०७३ साउन २७ गते ५:३९     विकासन्युज

काठमाडौं, २७ साउन । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक बर्षमा ७० करोड ३० रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४० करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको...

  २०७३ साउन २७ गते ४:४७     विकासन्युज

काठमाडौं, २७ साउन । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा करिव ५२ प्रतिशतले बढी हो ।...

  २०७३ साउन २६ गते १०:४२     विकासन्युज

काठमाडौं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरिया (आइबीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आइबीके को...

  २०७३ साउन २६ गते १०:१७     विकासन्युज

काठमाडौं, २६ साउन । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले बैंक अफ काठमाण्डौ लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा चयन गरेको हो...

  २०७३ साउन २६ गते ८:३४     विकासन्युज

काठमाडौं, २६ साउन । महालक्ष्मी फाइनान्स बेलायतको प्रतिष्ठित संस्था ‘इयुरोप विजनेस एसेम्ली’द्धारा सन् २०१६ को ‘बेष्ट इन्टरप्राइजेज’ अवार्डमा मनोनित भएको छ । साथै उक्त संस्थाले फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई ‘म्यानेजर अफ्...

  २०७३ साउन २६ गते ७:२४     विकासन्युज

काठमाडौं, २६ साउन । जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । नियुक्त सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल...

  २०७३ साउन २६ गते ५:१४     विकासन्युज

काठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा...

  २०७३ साउन २६ गते ३:२३     विकासन्युज

काठमाडौं, २६ साउन । एनएमबी बैंक पनि १४० प्रतिशतले नाफा बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा परेको छ । बैंकले २०७३ असार मसान्तसम्माम एक अर्ब २० करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७२...

  २०७३ साउन २६ गते ३:०६     विकासन्युज

काठमाडौं, २६ साउन । मेगा बैंक नेपालले २०७३ असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २० करोड ५८ लाखले बढि हो । बैंकले...

  २०७३ साउन २५ गते १०:०३     विकासन्युज

काठमाडौं, २५ साउन । कृषि विकास बैंकले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ । कृषि विकास बैंक र एफ वन सफ्ट...

  २०७३ साउन २५ गते ५:३५     विकासन्युज

काठमाडौं, २५ साउन । सेञ्चुरी कमर्सियल बैंकले २०७३ असार मसान्तसम्मा ३८ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १२ करोड १८ लाखले बढि हो । बैंकले...

  २०७३ साउन २५ गते ५:१६     विकासन्युज

काठमाडौं, २५ साउन । माछापुछ्रे बैंकले २०७३ असार मसान्तसम्ममा ८९ करोड १८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्मा कमाएको भन्दा २८ करोड ५५ लाखले बढि हो । बैंकले...

  २०७३ साउन २४ गते १५:५१     विकासन्युज

काठमाडौं, २४ साउन । स्टाण्डर्ड चाटर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६को उपाधि जितेको छ । प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धि रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा...

  २०७३ साउन २४ गते १२:१३     विकासन्युज

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले थप पाँच वटा मुलुकको मुद्रा खरिद तथा बिक्रि सुबिधा थपेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी नयाँ निर्देशीका जारी गर्दै स्विडेन, डेनमार्क, हङकङ, बहराइन र...

  २०७३ साउन २३ गते १५:२२     सागर शर्मा

तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ...

  २०७३ साउन २३ गते ८:४७     विकासन्युज

काठमाडौं, २३ साउन । विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा १५ हजार रुपैयाँ अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन् । यसअघि बार्षिक १० हजार अमेरिकी डलर मात्रै खर्च गर्न पाउने ब्यवस्थामा संसोधन गर्दै...

  २०७३ साउन २३ गते ८:०७     विकासन्युज

काठमाडौं, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले बैंकले उक्त शाखा स्थानान्तरण गरेको...

  २०७३ साउन २३ गते ३:०५     विकासन्युज

काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो ।...

  २०७३ साउन २३ गते २:५०     विकासन्युज

काठमाडौं, २३ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नाफा ३४ करोड ५० लाख रुपैंयाँले वृद्धि गरेको छ । २०७२ असार मसान्तमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको कुुमारी बैंकले २०७३ असार मसान्तमा ७४...

  २०७३ साउन २३ गते २:३२     विकासन्युज

काठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा...