बैंक

  २०७७ फागुन ७ गते १४:४८     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझाैता भएकाे छ । उक्त सम्झाैतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स...

  २०७७ फागुन ७ गते ११:४०     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे...

  २०७७ फागुन ७ गते ९:५७     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम...

  २०७७ फागुन ६ गते १८:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र...

  २०७७ फागुन ६ गते १६:२४     विकासन्युज

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर काेडबाट ई-रिक्साको भाडा भुक्तानी सुरु गरेकाे छ । बैंकले बिहिबार नेपाल राष्ट्र बैंककाे सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालकाे उपस्थितिमा ई-रिक्सा संघमा आवद्ध ई-रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेकाे हाे । उक्त अवसरमा डिजिटल...

  २०७७ फागुन ६ गते १५:५७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयाेग गरेकाे छ । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयाेग...

  २०७७ फागुन ६ गते ११:३९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे । केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु...

  २०७७ फागुन ६ गते ९:४४     विकासन्युज

काठमाडाैं । नेपाल बैंककाे एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेकाे छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उदेश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहिबार सम्झाैता गरेकाे हाे । यस्तै बीमा कम्पनीमा कार्यरत...

  २०७७ फागुन ५ गते १८:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो । उक्त...

  २०७७ फागुन ५ गते १६:४८     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत  अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्राडा. हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपाङ्गता...

  २०७७ फागुन ५ गते ११:४६     विकासन्युज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै...

  २०७७ फागुन ५ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २६७८ रुपैयाँ...

  २०७७ फागुन ५ गते १०:३०     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ । सो एटिएम सेवा...

  २०७७ फागुन ४ गते १८:२२     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य...

  २०७७ फागुन ४ गते १८:०८     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर...

  २०७७ फागुन ४ गते १७:३१     सुशिल घिमिरे ‘त्रैलोक्य’

नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि...

  २०७७ फागुन ४ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि...

  २०७७ फागुन ४ गते १५:५९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा क्युआर मार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेकाे...

  २०७७ फागुन ४ गते १४:४३     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५...

  २०७७ फागुन ४ गते १३:१०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर परेका जलविद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ । विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा कोरोनाले...