बैंक

२०७३ कार्तिक २३ गते २१:३२

काठमाडौं, २३ कात्तिक । भारतले  ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ।  मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा  संबोधन गर्दै नोट...

२०७३ कार्तिक २३ गते १७:०१

पोखरा, २३ कात्तिक । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ७४औँं शाखाको रुपमा मंगलबारदेखि पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ । बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्राय अनुरुप विरौटामा स्थापित शाखाको एक समारोहबीच मंगलबार...

२०७३ कार्तिक २३ गते १३:३६

काठमाडौं, २३ कात्तिक । अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । गत कात्तिक १० गते बसको बैंकको ११७औँ बैंक सञ्चालक समितिको बैठकले थिङलाई ४ वर्षे कार्यकालको लागि...

२०७३ कार्तिक २३ गते ६:४९

काठमाडौं २३, कात्तिक । बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा पर्न थालेका छन् । राजधानीमा एटीएम काउन्टरभित्र गोप्य रूपमा क्यामरा जडान गरी डाटा तथा पिन कोड नम्बर चोरेर अनाधिकृत रूपमा रकम निकाल्ने तीन विदेशी...

२०७३ कार्तिक २२ गते १८:०७

काठमाडौं, २२ कात्तिक । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पिओएस मेशिनहरु बजारमा ल्याएको छ । पिओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सकिने...

२०७३ कार्तिक २२ गते ११:२७

काठमाडौं २२, कात्तिक । सिद्धार्थ बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १०९ प्रतिशतले बढेको छ । यो बैंकले तीन महिनामै ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा गत...

२०७३ कार्तिक २२ गते १०:५०

काठमाडौं २२, कात्तिक । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले तीन महिनामै ३५ करोड ३६ लाख खुद...

२०७३ कार्तिक २२ गते १०:३६

काठमाडौं, २२ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो...

२०७३ कार्तिक २२ गते १०:१५

काठमाडौं, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८२ प्रतिशतले बढी हो ।...

२०७३ कार्तिक २२ गते ७:१४

काठमाडौं २२, कात्तिक । वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन । बैंकहहरुसँग अहिले सर्वसाधरणलाई...