बैंक

२०७३ मंसिर २ गते १९:२३

काठमाडौं, २ मंसिर । एनसीसी बैंक र चार वटा विकास बैंकहरुबीच मर्जर प्रक्रियामा नयाँ झमेला आईपरेको छ । विवादास्पद व्यवसायी तथा एनसीसी बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठले मर्जर प्रक्रिया त्रुटीपूर्ण भएको दावी गर्दै एनसीसी बैंक...

२०७३ मंसिर २ गते ९:१२

काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५...

२०७३ मंसिर १ गते १८:५५

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष  २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर...

२०७३ कार्तिक ३० गते १४:२०

काठमाडौं, ३० कात्तिक । लक्ष्मी बैंकले दुई नयाँ शाखा खोलेको छ । बैंकले पाल्पाको रामपुर र भक्तापुरको कौसलटार नयाँ शाखा खोलेको हो । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यी शाखाहरु संचालनमा ल्याएकोे...

२०७३ कार्तिक ३० गते १३:३३

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा...

२०७३ कार्तिक ३० गते ११:३१

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा...

२०७३ कार्तिक ३० गते १०:२५

काठमाडौं, ३० कात्तिक । कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ४ करोड ८६ लाख नाफा कमाएको बैंकले ८ करोड ८८ लाखबढाएर १३ कराेड ७४ लाख...

२०७३ कार्तिक ३० गते १०:०२

काठमाडौं, ३० कात्तिक । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा जम्मा ४२ लाखले मात्रै बढि...

२०७३ कार्तिक ३० गते ७:३८

काठमाडौं ३०, कात्तिक । नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल...

२०७३ कार्तिक ३० गते ७:१९

काठमाडौं ३०, कात्तिक । नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको...