बैंक

  २०७७ चैत ३ गते १७:१४     सन्ताेष राेकाया

काठमाडौं । विश्व प्रसिद्ध लेखक तथा विजनेसम्यान रोवर्ट कियोसाकीले भनेका छन्,‘वित्तीय आत्मनिर्भरता भनेको नै डरबाट स्वतन्त्र हुनु हो ।’ उनको भनाईले प्रष्ट गर्छ कि जब मानिस आर्थिक रुपमा सक्षम र सवल हुन सक्दैन उसले...

  २०७७ चैत ३ गते १७:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको व्याजदर घटेको छ । बैंकको व्यवसायिक कर्जामा ०.५ प्रतिशतले व्याजदर घटेको हो । बैंकले व्यवसायिक कर्जामा लाग्ने प्रिमियमदर घटाएसँगै व्याजदर पनि घटेको  बताएकाे हो । बैंकका सूचना...

  २०७७ चैत ३ गते १७:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय तथ्यांकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेर ५ खर्ब...

  २०७७ चैत ३ गते १६:४२     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ ।...

  २०७७ चैत ३ गते १४:४१     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचीप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६...

  २०७७ चैत ३ गते १४:२२     विकासन्युज

काठमाडौं । संघीय सरकार ऋण लिएर व्याज तिर्दै रकम भने राष्ट्र बैंकको भल्टमा राख्न थालेको छ । बजेटमा व्यवस्था भएबमोजिमका कार्यक्रमको लागि लिइएको ऋण रकम समयमै खर्च नगरी सरकारले व्याज तिरेर भल्टमा राखिरहेको पाइएको...

  २०७७ चैत ३ गते ११:५७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । आज (चैत ३ गते) सम्पन्न बैंककाे विशेष साधारणसभाले कम्पनीकाे सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेकाे हाे । सभाले गोबिन्द प्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल...

  २०७७ चैत ३ गते ७:४४     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत ३ गते) मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्शको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको...

  २०७७ चैत २ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार...

  २०७७ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त...

  २०७७ चैत २ गते १७:३४     विकासन्युज

काठमाडौं । सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमै ऋण(कर्जा) पाउने भएका छन् । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४...

  २०७७ चैत २ गते १६:५४     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते सोमबार नेप्सेमा सूचीकृत भएको...

  २०७७ चैत २ गते १६:२३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपकाे तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ हुने भएकाे छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू...

  २०७७ चैत २ गते १०:५३     विकासन्युज

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १६.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चैत १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले  सेयरधनीलाई साे मात्राकाे लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले गत...

  २०७७ चैत १ गते १९:२३     विकासन्युज

काठमाडौं । बोधराज देवकोटाले सिटिजन्स इन्टरनेशनल बैंक छोड्नु र महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिनुलाई रणनीतिक गतिशिलताको रुपमा हेरिएको छ । सिटिजन्स र महालक्ष्मीबीच मर्जरको लागि विभिन्न चरणमा भएको छलफल निर्णायक बन्न...

  २०७७ चैत १ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको...

  २०७७ चैत १ गते १८:१८     विकासन्युज

काठमाडाैं । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको...

  २०७७ चैत १ गते १७:३०     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले शुक्रबार खप्तड छेडेदह गाउँपालिकामा आयोजित एक समारोहबीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक...

  २०७७ चैत १ गते १७:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै एक करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । यससँगै, बैंकको...

  २०७७ चैत १ गते १७:२०     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ बाट डा. नवराज लम्साललाई सम्मानित गरेको छ । बैकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा शनिबार लम्साललाई सम्मानित गरेको...