बैंक

  २०७७ चैत २५ गते ९:५५     विकासन्युज

काठमाडाैं । कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले...

  २०७७ चैत २४ गते २२:१४     विकासन्युज

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष दीपक खनालले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष खनालले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।...

  २०७७ चैत २४ गते १७:१६     विकासन्युज

काठमाडाैं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् । एशोसियसनको मंगलबार भएकाे पन्ध्रौं वार्षिक साधारणसभाले निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु...

  २०७७ चैत २४ गते १७:०१     विकासन्युज

काठमाडाैं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउण्डेसनलाई सामुदायिक विद्यालय निर्माणकाे लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल...

  २०७७ चैत २४ गते १३:४२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका...

  २०७७ चैत २४ गते १३:२८     विकासन्युज

काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोड मार्फत...

  २०७७ चैत २४ गते १०:५७     विकासन्युज

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थामा काम गरेको उनीसँग...

  २०७७ चैत २३ गते १८:३७     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज (चैत २३ गते) दिनको ४ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक...

  २०७७ चैत २३ गते १८:२९     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित भएको छ । चैत २३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत लाभांश गरी सो मात्राको...

  २०७७ चैत २३ गते १७:५८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको छ । बैंकले दोलखा जिल्लास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम...

  २०७७ चैत २३ गते १५:५४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन गरी ‘अनलाइन केवाईसी अपडेट’मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर...

  २०७७ चैत २३ गते १३:१०     विकासन्युज

काठमाडाैं । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरे । याेसँगैं ओखलढुङ्गा...

  २०७७ चैत २३ गते १२:२७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको संचालक समितिको सदस्यमा...

  २०७७ चैत २३ गते ११:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्सले उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको जानकारी गराएको हो । बैंकले गत...

  २०७७ चैत २३ गते ११:०७     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ८१ हजार ५०० कित्ता सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम ३०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा बिक्री...

  २०७७ चैत २३ गते ९:४३     विकासन्युज

काठमाडाैं । कुमारी बैंक स्थापनाकाे २० औं वर्षमा प्रवेश गरेकाे छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । बैंकले यस अवसरमा शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित...

  २०७७ चैत २२ गते १९:३९     विकासन्युज

काठमाडौं । नागरिक स्टक डिलरले आइतबार पौने ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरको छ । कम्पनीले एकैदिन विभिन्न कम्पनीको ३ करोड ७४ लाख ११ हजार ६१३ रुपैयाँ बराबरको सेयर खरिद गरेको हो ।...

  २०७७ चैत २२ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाली वाणिज्य बैंकहरुको कर्जा लगानी ३५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म चालु आर्थिक वर्षको चैत २० गतेसम्म वाणिज्य बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी...

  २०७७ चैत २२ गते १८:०८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंककाे सीईओका रुपमा नियुक्त गरेको हो । यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी...

  २०७७ चैत २२ गते १७:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार कर्जा दिने भएको छ । सो सम्बन्धि नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु...