काठमाडाैं । कुमारी बैंक स्थापनाकाे २० औं वर्षमा प्रवेश गरेकाे छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । बैंकले यस अवसरमा शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित...
काठमाडौं । नागरिक स्टक डिलरले आइतबार पौने ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरको छ । कम्पनीले एकैदिन विभिन्न कम्पनीको ३ करोड ७४ लाख ११ हजार ६१३ रुपैयाँ बराबरको सेयर खरिद गरेको हो ।...
काठमाडौं । नेपाली वाणिज्य बैंकहरुको कर्जा लगानी ३५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म चालु आर्थिक वर्षको चैत २० गतेसम्म वाणिज्य बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंककाे सीईओका रुपमा नियुक्त गरेको हो । यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी...
काठमाडौं । नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार कर्जा दिने भएको छ । सो सम्बन्धि नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी सिटिजन्स बैंक र काठमाडौंको लैनचौरस्थित होटेल एम्बासडरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झाैता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले...
काठमाडाैं । एनसीसी बैंकले एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले चैत १२ गते एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे । उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका वरिष्ठ प्रबन्धक राजेश राज ढुंगेल...
काठमाडौं । धरानको सब्जीमण्डीमा एनआईसी एशिया बैंकको क्युआर कोड सेवा सुरु भएकाे छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड...
काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । बैंकले रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो...
काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता आज चैत २० गते भएको हो । साे सम्झाैता पत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र...
काठमाडौं । माछापुच्छ्रे बैंकले भिषा कार्ड मार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको छ । ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा...
काठमाडाैं । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झाैतासँगै बैंकले कृषि प्राविधिकलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने...
काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । सो सम्बन्धी द्विपक्षीय...
काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो । सुन आयात गर्न अनुमति प्राप्त...
काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला...
काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो ।...
काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड...
काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।...
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस सेयर पारित गरेको छ । आज अर्थात चैत १८ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई...
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औं शाखा सिराहाको लहानमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.