बैंक

  २०७८ वैशाख २३ गते १४:०९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । बैंककाे सहारा बचत खाता अन्तर्गत हालसम्म...

  २०७८ वैशाख २३ गते १२:४२     सन्ताेष राेकाया

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको आधारदर २.४६ प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको...

  २०७८ वैशाख २३ गते १२:०२     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा रद्द गरेको छ । संस्थाले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो । संस्थाले बैशाख...

  २०७८ वैशाख २३ गते ९:५७     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको...

  २०७८ वैशाख २२ गते १६:०५     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । संस्थाको ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको...

  २०७८ वैशाख २२ गते ११:३९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र(२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ...

  २०७८ वैशाख २१ गते १६:१०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले यस अघि वितरण भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ । आज बसेको तीन वटै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यस अगाडि वितरण गरेका सबै पासहरु खारेज...

  २०७८ वैशाख २१ गते १५:१४     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत २० लाख बिमा रकम दुई जना ग्राहकलाई भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनकाे...

  २०७८ वैशाख २१ गते १३:४६     विकासन्युज

डाेटी । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको...

  २०७८ वैशाख २० गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो...

  २०७८ वैशाख २० गते १७:०२     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस...

  २०७८ वैशाख २० गते ११:५४     विकासन्युज

काठमाडौं । विकास बैंकहको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएनले सदस्य बैंकहरुलाई सजकता अपनाएर काम गर्न आग्रह गरेको छ । एसोशिएसनले आफ्ना सदस्य बैंकहरुका लागि कोरोना भाइरसको संक्रमणबाट बच्न र ग्राहकहरुलाई सेवा दिन सर्तकता अपनाएर...

  २०७८ वैशाख १९ गते २०:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई आम ग्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी...

  २०७८ वैशाख १९ गते १९:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले विभिन्न अनलाईनबाट अत्यावश्यक सामन खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । निषेधाज्ञाको समयमा बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत...

  २०७८ वैशाख १९ गते १९:१७     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरुले निषेधाज्ञाको समयमा एक चौथाई भन्दा बढी कर्मचारी बोलाएर काम लगाउन नपाउने बताएको छ । निजामति कर्मचारी, संस्थान, समिति तथा कार्यायहरुको हकमा मुख्यसचिव सहित...

  २०७८ वैशाख १९ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिरहेकोले सजकता अपनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले बैंक् तथा वित्तीय संस्थाहरुलाई आज एक परिपत्र जारी...

  २०७८ वैशाख १९ गते १२:४३     विकासन्युज

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर टुंगोमा पुगेको छ । दुबै बैंकले गठन गरेको मर्जर कमिटीमा मिल्न बाँकी रहेका प्रमुख कार्यकारी अधिकृत र मर्जरपछिको बैंकको नाममा सहमति...

  २०७८ वैशाख १९ गते १२:३०     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो । बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...

  २०७८ वैशाख १९ गते ११:५४     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । नबिल...

  २०७८ वैशाख १७ गते १७:३९     सन्ताेष राेकाया

काठमाडौं । अहिले नेपाली ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । हाल कायम रहेका २७ वटा वाणिज्य बैंकहरुमा ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । नबिल, एनएमबि, एसविआई, स्ट्याण्डर्ड चार्टर्ड,...