बैंक

  २०७८ असोज १२ गते १८:४३     विकासन्युज

काठमाडाैं । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले...

  २०७८ असोज १२ गते १७:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ ।...

  २०७८ असोज १२ गते १३:०२     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरुका सेयरधनीले दशैं अघि लाभांश नपाउने भएका छन् । विगतका वर्षहरुमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई लाभांश वितरण गर्ने गरेकाे भए पनि यो वर्ष भने सेयरधनीले...

  २०७८ असोज १२ गते १०:३४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ११ गते...

  २०७८ असोज ११ गते १८:४८     विकासन्युज

काठमाडाैं । मोरङ्गको रतुवामाई नगरपालिकामा कृषि विकास बैंककाे नयाँ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाकाे सुरुवात गरेकाे हाे । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न...

  २०७८ असोज ११ गते १८:०५     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा...

  २०७८ असोज ११ गते १७:४४     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको...

  २०७८ असोज ११ गते १७:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र स्थानिय तहबीच गुल्मीको बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई...

  २०७८ असोज ११ गते १७:०८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिर्सोटसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास...

  २०७८ असोज ११ गते १७:०२     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान...

  २०७८ असोज ११ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले सो विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको...

  २०७८ असोज ११ गते १६:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातसँगै वाणिज्य बैंकहरुको निक्षेप घट्दो अवस्थामा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले घटेको हो । गत असार मसान्तसम्म बैंकहरुको कुल...

  २०७८ असोज ११ गते १६:१६     विकासन्युज

काठमाडाैं । दशैंकाे आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्धन गर्न कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र...

  २०७८ असोज ११ गते १५:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बाेनस अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंककाे खातामा रकम पठाउँदा ४०० बोनस रकम बाेनस पाउने छन्...

  २०७८ असोज ११ गते १४:३७     विकासन्युज

काठमाडौं । तीन वटा वाणिज्य बैंक र नेपाल पूर्वाधार बै‌ंक गरी चार वटा बैंकले प्रस्ताव गरेकाे लाभांश दुई दिनभित्रै स्वीकृत गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । चार वटै बैंकहरुका सञ्चालक समितिले यसअघि सेयरधनीलाई...

  २०७८ असोज ११ गते ११:५३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटेल बानेश्वरबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट...

  २०७८ असोज १० गते १७:५१     सन्ताेष राेकाया

काठमाडौं । थप ८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । यसअघि तीन वाणिज्य बैंक र पूर्वाधार बैंक गरी चार बैंकहरुले लाभांश घोषणा गरिसकेका छ्न् अब थप ८ वटा बैंकले लाभांश...

  २०७८ असोज १० गते १३:४९     विकासन्युज

काठमाडाैं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । यस याेजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट...

  २०७८ असोज १० गते ११:४४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै...

  २०७८ असोज ९ गते ११:४१     सुशिल घिमिरे “त्रैलोक्य”

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक...