बैंक

  २०७८ असोज ७ गते १७:५१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई  आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले क्लबलाई ४ लाख ९५ हजार २०० रुपैयाँ सहयोग प्रदान गरेको हो । सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत...

  २०७८ असोज ७ गते १७:४५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशत ले वृद्धि भई रु.२० अर्ब ७६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो...

  २०७८ असोज ७ गते १७:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ् राईले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । यससँगै सीईओ खालिङ्ले भोली शुक्रबारदेखि बैंकमा आफ्नो पहिलो कार्यभार सम्हाल्ने छन् । यससँगै बैंकले पहिलो...

  २०७८ असोज ७ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृतिमा नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थानहरुका लागि परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागु गरेको हो । वित्तीय प्रणालीमा जोखिमको मात्रा...

  २०७८ असोज ७ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । नोट सभ्यताको प्रतिक र हाम्राे सम्पति भएकोले बैंकले सबैलाई यसको जतनसाथ प्रयोग गर्ने अनुरोध गरेको हो । राष्ट्र बैंकले नोटको...

  २०७८ असोज ७ गते १२:३७     सन्ताेष राेकाया

काठमाडौं । गत भदौ ३१ र असोज १ गते अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याजदर सार्वजनिक गरे । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको नयाँ व्याजदरमा निकै प्रतिस्पर्धा देखियो । एकापसमा निक्षेप खोसाखोसको...

  २०७८ असोज ७ गते ११:०१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको...

  २०७८ असोज ७ गते ६:४७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ६ गते...

  २०७८ असोज ६ गते १७:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे गत आर्थिक वर्षको लाभांश घोषणा गर्नेमा पहिलाे बनेकाे छ । बैंकले आर्थिक...

  २०७८ असोज ६ गते १७:२४     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर...

  २०७८ असोज ६ गते १६:४२     विकासन्युज

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेकाे छ । बैंकले बुधबार सार्वजनिक गरेकाे प्रक्षेपण अनुसार नेपालमा याे वर्ष आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । बैंकले...

  २०७८ असोज ६ गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले कात्तिकपछि व्याजदर घट्ने वताएका छन् । असोज महिनामा नै व्याजदर घट्ने सम्भावना नदेखिए पनि कात्तिकपछि व्याजदर घट्ने संकेत मिलेको उनले बताए । संघीय सरकारको बजेट पारित...

  २०७८ असोज ६ गते १४:५६     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीद्ब सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट...

  २०७८ असोज ६ गते १२:१५     विकासन्युज

काठमाडौं । नबिल बैंक, नेपाल उद्योग परिसंघ र वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि आयोजना गरेको नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नबिल...

  २०७८ असोज ६ गते ११:२२     विकासन्युज

काठमाडौं । कर्जा लगानीमा विकास बैंक आक्रामक देखिएका छन् । डेभलपमेन्ट बैंकर्स संघका अनुसार भदौ २६ गतेदेखि असोज १ गतेसम्मको अवधिमा विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ५१ करोड रुपैयाँले बढेको छ । अघिल्लो...

  २०७८ असोज ६ गते १०:५३     विकासन्युज

रुकुम । कृषि विकास बैंकले लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने पुर्वी रुकुमको शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई...

  २०७८ असोज ५ गते १७:५२     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई चार लाख ९७ हजार सहयाेग गरेकाे छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका...

  २०७८ असोज ५ गते १७:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब ५१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा १ खर्ब ५१ अर्ब रुपैयाँको...

  २०७८ असोज ५ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारले राजस्वको रुपमा जम्मा गरेको रकम ढुकुटीमा थुनेर राख्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को चरम अभाव भएको छ । बजारमा देखिएको तरलता अभावको लागि भने नेपाल राष्ट्र बैंकले रिपो जारी गरेर...

  २०७८ असोज ५ गते १३:०१     विकासन्युज

काठमाडाैं । कृषी विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेकाे छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । साे उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले...