बैंक

  २०७८ कार्तिक १ गते १७:५५     विकासन्युज

काठमाडौं । विद्युतिय भुक्तानी प्रयोगको बृद्धिसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य बृद्धि भएको छ । घटस्थापना देखि एकादशी आश्विन ( आश्विन २१ देखि ३०सम्ममा उक्त प्रणाली मार्फत ९ अर्ब...

  २०७८ असोज ३१ गते १८:०९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३...

  २०७८ असोज २६ गते १३:२३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान...

  २०७८ असोज २५ गते १८:०६     विकासन्युज

काठमाडाैं । कुमारी बैंकले दशैंको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेकाे छ । यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा...

  २०७८ असोज २५ गते १७:१७     विकासन्युज

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाे अनुसार कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हाे । गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् । लुटपाटका लागि...

  २०७८ असोज २५ गते १३:१०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले...

  २०७८ असोज २५ गते १३:०६     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुली नभएको ६ महिना पछि मात्रै कर्जा असुलिको लागि सार्वजानिक सूचना जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त...

  २०७८ असोज २५ गते १२:५५     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ । यस अफर अन्तर्गत घटस्थापनादेखी आइएमएस र हिम ईन्टरनेशनलको स्टोरबाट २५ हजार सम्मकाे ईलेक्ट्रोनिक्स तथा विभिन्न सामानको खरिदमा एनएमबिका ग्राहकले १ हजार...

  २०७८ असोज २५ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखा कार्यालय तथा एक्टेन्सन काउन्टर खोल्नमा कडाई गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संसोधन गरिएको...

  २०७८ असोज २५ गते १०:२६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २५ गते बसेको बैंक...

  २०७८ असोज २४ गते २०:२४     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ । यस अफर अन्तर्गत एनएमबिका ग्राहकले घटस्थापनादेखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा ३० हजारसम्मको खरिदमा १५००...

  २०७८ असोज २४ गते २०:२३     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत वर्ष जस्तै यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । भिडियो नेपालीहरुको ठूलो चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित...

  २०७८ असोज २४ गते १८:१३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना ल्याएकाे छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई बैंकले आकर्षक उपहारदेखि अधिकतम...

  २०७८ असोज २४ गते १७:२४     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसको...

  २०७८ असोज २४ गते १७:१५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १०...

  २०७८ असोज २४ गते १६:२१     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउलाई सहयाेग गरेकाे छ । बैंकले प्रहरी कार्यालय जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड,...

  २०७८ असोज २४ गते १४:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले कर्पोरेट भवन बनाउन एक अर्ब रुपैयाँ बढीको जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा एक अर्ब १६...

  २०७८ असोज २४ गते १३:१४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने भएको हो । उक्त खुला रहने काउन्टर बिहान १० बजेदेखि...

  २०७८ असोज २४ गते १३:००     सन्तोष रोकाया

काठमाडाैं । सीईओ–१ः केशबजी (नाम परिवर्तित) व्याजदर कतिसम्म निकाल्नु हुन्छ ? सीईओ–२ः सर, त्यही आठ वा साढे आठसम्म निकाल्छु होला । सीईओ–१ः त्यो कम हुँदैन र ? सीईओ–२ः हुँदैन होला, कात्तिकमा फेरि घट्न सक्छ,...

  २०७८ असोज २४ गते १२:०२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङ्गको विराटनगर महानगरपालिका-६ स्थित शनिमन्दिर चोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । विराटनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज...