बैंक

  २०७८ कार्तिक ९ गते १८:२१     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ...

  २०७८ कार्तिक ९ गते १७:४८     विकासन्युज

काठमाडाैं । बैंकिङ क्षेत्रमा वित्तीय अपराध बढ्दै गएकाे छ ।  सिन्धु विकास बैंककाे एक शाखा प्रमुखले  निक्षेपकर्ताकाे १ कराेड ८० लाख रूपैयाँ निजी खल्तीमा हालेकाे पाइएकाे छ । सिन्धु विकास बैंककाे काभ्रे दाेलालघाट शाखा प्रमुख...

  २०७८ कार्तिक ९ गते १३:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ...

  २०७८ कार्तिक ९ गते ११:०९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक...

  २०७८ कार्तिक ८ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा नियुक्त भएका छन् । बैंकको कार्त्तिक ७ गते आइतबार बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका अरोरालाई संचालक समितको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त अध्यक्ष...

  २०७८ कार्तिक ८ गते १८:०२     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, नि: शुल्क डिम्याट र नि: शुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।...

  २०७८ कार्तिक ८ गते १७:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक...

  २०७८ कार्तिक ८ गते १४:३४     विकासन्युज

काठमाडौं । गत वर्ष नेपाल बैंकको लाभांश वितरणले बजारमा ठूलो तहल्का मच्चाएको थियो । बैंक संचालक समितिले गरेको प्रस्ताव अनुसार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण...

  २०७८ कार्तिक ८ गते १२:२४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले गत वर्षसम्मको कारोबारका आधार कमाएको रकमबाट प्रदान गर्ने लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुले दिएको लाभांशबाट अहिलेको सेयर मूल्य अनुसार कति प्रतिफल पाइन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ । चालु...

  २०७८ कार्तिक ८ गते ११:५०     विकासन्युज

काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त एटिएम सेवा संचालनमा ल्याएकाे हाे । साे कार्यक्रममा काठमाडौं बैंकिङ् अफिसका प्रमुख...

  २०७८ कार्तिक ८ गते ११:३१     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडाैं गेष्ट हाउस(केजिएच)काे सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडाैं गेष्ट हाउसकाे सेवामा छुट...

  २०७८ कार्तिक ८ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कार्त्तिक ७...

  २०७८ कार्तिक ८ गते १०:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...

  २०७८ कार्तिक ८ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।...

  २०७८ कार्तिक ७ गते १८:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारदेखि २८२ औं शाखाको रुपमा मंगलबजार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच...

  २०७८ कार्तिक ७ गते १६:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु...

  २०७८ कार्तिक ७ गते १४:२८     विकासन्युज

काठमाडौं । लामो समयदेखि संकट भोग्दै आएको बेष्ट फाइनान्स ट्रयाकमा आएको छ । फाइनान्सको खराव कर्जा ५ प्रतिशत भन्दा कम भएको छ । अब फाइनान्सका व्यवसाय विस्तारका सबै क्रियाकलाप नियमित रुपमा सञ्चालन हुने भएका...

  २०७८ कार्तिक ७ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस...

  २०७८ कार्तिक ६ गते १४:४५     शिव सत्याल

काठमाडौं । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका इच्छाराज तामाङलाई प्रहरीले संगठित अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट अनुमति पाएको छ...

  २०७८ कार्तिक ६ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी...