बैंक

  २०७८ कार्तिक ८ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कार्त्तिक ७...

  २०७८ कार्तिक ८ गते १०:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...

  २०७८ कार्तिक ८ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।...

  २०७८ कार्तिक ७ गते १८:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारदेखि २८२ औं शाखाको रुपमा मंगलबजार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच...

  २०७८ कार्तिक ७ गते १६:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु...

  २०७८ कार्तिक ७ गते १४:२८     विकासन्युज

काठमाडौं । लामो समयदेखि संकट भोग्दै आएको बेष्ट फाइनान्स ट्रयाकमा आएको छ । फाइनान्सको खराव कर्जा ५ प्रतिशत भन्दा कम भएको छ । अब फाइनान्सका व्यवसाय विस्तारका सबै क्रियाकलाप नियमित रुपमा सञ्चालन हुने भएका...

  २०७८ कार्तिक ७ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस...

  २०७८ कार्तिक ६ गते १४:४५     शिव सत्याल

काठमाडौं । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका इच्छाराज तामाङलाई प्रहरीले संगठित अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट अनुमति पाएको छ...

  २०७८ कार्तिक ६ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी...

  २०७८ कार्तिक ५ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा रितेशकुमार शाक्य नियुक्त भएका छन् । शाक्य अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक शाक्यले गत कार्त्तिक ४ गते सञ्चालक समितिको अध्यक्ष सुमनराज...

  २०७८ कार्तिक ५ गते ११:३८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा...

  २०७८ कार्तिक ५ गते १०:२४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै...

  २०७८ कार्तिक ४ गते १७:४४     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ देबयानी इन्टरनेशनल (नेपाल)संग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका नायब...

  २०७८ कार्तिक ४ गते १०:३६     विकासन्युज

काठमाडौं । खुल्ला बजार अवधारणा विपरित नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरमा हस्तक्षेप गरेपछि अधिकांश बैंकको व्याजदर समान भएको छ । राष्ट्र बैंकले गत मंगलवार राति बैंक तथा वित्तीय संस्थाहरुलाई ३ बुँदे...

  २०७८ कार्तिक ४ गते १०:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड...

  २०७८ कार्तिक ३ गते १७:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपा काभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टको...

  २०७८ कार्तिक ३ गते १६:५४     विकासन्युज

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सिभिल बैंक संचालक समितिका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ । अध्यक्ष तामाङलाई...

  २०७८ कार्तिक ३ गते १३:५०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकले सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स र...

  २०७८ कार्तिक ३ गते १३:२३     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बाेलाएकाे हाे । उक्त सभामा जाने प्रयोजनको...

  २०७८ कार्तिक ३ गते १३:१८     विकासन्युज

काठमाडौं । भलद्मीपनको बैंकिङ गरिरहेको हिमालयन बैंक यसपाली व्याजदरका विषयमा जंगिएको छ । कात्तिक महिनाको लागि हिमालयन बैंकले मुद्दति निक्षेपमा ३.१७ विन्दुले व्याजदर बढाएर ११.६७ प्रतिशत पुर्याएको छ । कात्तिक महिनाको लागि प्रकाशित गरेको...