बैंक

  २०७४ साउन २२ गते ९:००     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ४६ दशमलब शुन्य ६ प्रतिशतले बढाएर एक अर्ब ३० करोड पुर्याउँदै अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको...

  २०७४ साउन २० गते १०:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर...

  २०७४ साउन २० गते ९:११     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ । यसले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ...

  २०७४ साउन २० गते ८:५२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ ।...

  २०७४ साउन २० गते ८:३७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । बैैंकले...

  २०७४ साउन २० गते ८:००     विकासन्युज

काठमाडौं । कामना र सेवा विकास बैंक एक आपसमा गाभिएर शुक्रबारदेखि एकिकृत रुपमा बैकिङ कारोबार सुरु गरेका छन् । दूई विकास बैंक एक आपसमा गाभिएपछि कामना सेवा विकास बैंकको नाममा एकिकृत बैंकिङ कारोबार गर्न लागेका...

  २०७४ साउन २० गते ७:४९     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुको संचालक बन्न अब स्नातकोत्तर उर्तिण हुनै पर्ने भएको छ । नेपाल राष्ट्रले बैंक संचालक बन्न तोकेको मापदण्डले विभिन्न १२ बिषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह पास उर्तिण हुनैपर्ने व्यवस्था गरेको...

  २०७४ साउन १९ गते १८:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका...

  २०७४ साउन १९ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।  सरकारलाई आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले ५ वर्षका लागि विकास ऋणपत्र ०७९ बिक्री गर्न लागेको हो ।...

  २०७४ साउन १९ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७४/०७५ का लागि उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारका लागि चालु आवमा विभिन्न मौद्रीक उपकरणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक...

  २०७४ साउन १९ गते ८:३५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७३ /७४ को मा २६ करोड १८ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकको नाफा अघिल्लो वर्ष १५ करोड १९ लाख मात्रै थियो ।...

  २०७४ साउन १९ गते ८:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्ष २०७२/७३ वर्षको तुलनामा २८ दशमलव ४२ प्रतिशतले बढि हो...

  २०७४ साउन १९ गते ७:३९     विकासन्युज

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकमात्र स्थानीय तहमा पुगेर बैकिङ सेवा दिनुपर्ने बाध्यकारी व्यवस्थालाई परिमार्जन गरेको छ । ७४४ स्थानीय तहमध्ये बैंक शाखा पुग्न बाँकी २२५ ओटा संचित कोषमा व्यायभार हुनेबाहेक अन्य...

  २०७४ साउन १८ गते १७:२०     विकासन्युज

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकले बिहीबार प्रतिस्पर्धाबाट एक साताका लागि सो रकम बजारमा पठाउन लागेको हो । साउन २६ गते सो रकम परिपक्व हुने...

  २०७४ साउन १८ गते ८:३७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई ४ कित्ता (१०ः ४)को अनुपातमा सेयर निष्कासन गरेको हो । यो बैंकले...

  २०७४ साउन १८ गते ८:०५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको नाफा अघिल्लो वर्ष २०७२/७३ वर्षको तुलनामा २२ दशमलव ८७...

  २०७४ साउन १७ गते ११:०६     विकासन्युज

काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो ।...

  २०७४ साउन १७ गते ८:०६     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष...

  २०७४ साउन १७ गते ७:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । यो नाफा...

  २०७४ साउन १६ गते १८:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६...