बैंक

  २०७८ फागुन २३ गते १४:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्सा जिल्ला वीरगंजमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव बैंकका अध्यक्ष डा। विरेन्द प्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका...

  २०७८ फागुन २३ गते १३:१३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सिसिटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई उक्त रकम हस्तानतरण गरेको हो ।...

  २०७८ फागुन २३ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकले पोखरास्थित अतिथि रिसोर्टमा विशेष छुट पाउने भएका छन् । पोखरामा एक कार्यक्रमबीच भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि...

  २०७८ फागुन २३ गते ११:५४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ । एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टरको उद्घाटन भएको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृत केसीले मालपोत...

  २०७८ फागुन २२ गते १८:३६     विकासन्युज

काठमाडौं । सहकारी संघ/संस्थाहरुको लागीआफ्नै ब्राण्डको कोप (एटिएम)कार्ड जारी गर्ने उद्देश्यका साथराष्ट्रिय सहकारी बैंक लिमिटेड सहित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक लिमिटेड एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको...

  २०७८ फागुन २२ गते १८:०७     विकासन्युज

काठमाडौं । सनराइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको...

  २०७८ फागुन २२ गते १७:४६     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नु महिला ग्राहकलाई कर सुविधामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई यस्ताे अफर ल्याएकाे हाे । आफ्नो...

  २०७८ फागुन २२ गते १७:२४     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी व्याज विवादमा मुछिने भएका छन् । डा. लोहनीले ग्लोबल आईएमई बैंकमा राखेको ४ करोड रुपैयाँ निक्षेपको व्याजदर बढी भएको कारण उनी व्याज विवादमा तानिने...

  २०७८ फागुन २२ गते १७:२३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंक र भिआईपि क्लब एण्ड लाउन्ज बारबीच सम्झाैता भएकाे छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।...

  २०७८ फागुन २२ गते १६:३०     विकासन्युज

काठमाडौं । लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार लघुवित्तहरुको पूँजीकोष र प्राथमिक पूँजी सीमाको दोव्वर देखिएको हो । राष्ट्र बैंकका अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको...

  २०७८ फागुन २२ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र भरतपुरस्थित नारायणी सामुदयिक अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान...

  २०७८ फागुन २२ गते १५:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेसँगै सुनचाँदी व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले राष्ट्र बैंकले अनेक कारण देखाएर सुन आयातमा कडाई गरेर व्यवसाय नै चौपट पार्न खोजको आरोप पनि लगाएका हुन्...

  २०७८ फागुन २२ गते १५:२८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखाको उद्घाटन...

  २०७८ फागुन २२ गते १५:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आइतबारएक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो । राष्ट्र बैंकले अब दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने...

  २०७८ फागुन २२ गते १५:०७     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ।’ एनआईसी बैंकको यो श्लोक चर्चित छ । बैंक तथा वित्तीय संस्थाहरुमा मात्रै होइन साथीहरु भेटघाट होस् वा अन्य छलफलमा...

  २०७८ फागुन २२ गते ११:४३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा आज फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको...

  २०७८ फागुन २२ गते १०:३३     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा बेथिति देखिएको छ । सर्वसाधारणबाट निक्षेप लिएर कर्जा लगानी गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट लिएको सापटी र उनीहरुले अहिले दिइरहेको कर्जा करिब बराबर हुन लागेको छ । नेपाल...

  २०७८ फागुन २० गते १७:१९     विकासन्युज

काठमाडाैं ।  नेपाल बैंकले पोखरा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएकाे छ । बैंक र विश्वविद्यालयबीच बिहीबार यसबारे सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी...

  २०७८ फागुन २० गते १२:२५     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हाे । याे सेवाकाे सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले...

  २०७८ फागुन २० गते ९:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा २ पटक गरी विभिन्न ४७ वटा वस्तुको आयातमा कडाईको असर राजश्वमा देखिएको छ । राष्ट्र बैंकले विदेशी मुद्राको संचित कम हुदै गएपछि आयातमा कडाई गरेर विदेशी मुद्राको...