बैंक

  २०७८ चैत २५ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र दराज अनलाइन सपिङ बिच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद...

  २०७८ चैत २५ गते १५:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले...

  २०७८ चैत २५ गते १३:३०     महाप्रसाद अधिकारी

कोभिड संक्रमण तथा सोको व्यवस्थापनको लागि लागू गरिएका मापदण्डका कारण प्रभावित आर्थिक गतिविधिहरु केही महिना यता सक्रिय रुपमा अघि बढिरहेका छन् । तथापि पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले मूल्यवृद्धिमा चाप पर्ने अवस्था...

  २०७८ चैत २५ गते १३:०३     विकासन्युज

काठमाडौं । अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफु...

  २०७८ चैत २५ गते १२:१८     विकासन्युज

चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्ौझता भएको छ । उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।...

  २०७८ चैत २५ गते ९:३४     विकासन्युज

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन । उनले ४ वर्षको कार्यकाल सकिन केही दिन मात्र बाँकी हुँदा बैंकको सीईओबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएपनि बैंकको सञ्चालक...

  २०७८ चैत २४ गते १९:५४     सन्तोष रोकाया

काठडमाडौं । बैंकहरुले सुन व्यापारीहरुलाई सुनको आयातका लागि माग नगर्न आग्रह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्यकबाहेकमा कर्जा लगानी नगर्न निर्देशन दिएसँगै बैंकहरुले सुन व्यापारीलाई फोन नै गरेर आयातका लागि माग नगर्न...

  २०७८ चैत २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार...

  २०७८ चैत २४ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ...

  २०७८ चैत २४ गते १९:०८     विकासन्युज

काठमाडौँ । नबिल बैंक लिमिटेडले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसीप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ । सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल...

  २०७८ चैत २४ गते १८:५३     विकासन्युज

काठमाडौं । फोनने पेमेन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत् भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत न्यू इयर इभका...

  २०७८ चैत २४ गते १८:३४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २६औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको झण्डा हस्ताणन्तरण गरेकव छ । २६औं पटक सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेका शेर्पाको सफल...

  २०७८ चैत २४ गते १८:२७     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका...

  २०७८ चैत २४ गते १८:२१     विकासन्युज

काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श...

  २०७८ चैत २४ गते १७:२८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्ससङ्गग सहकार्य गरेको छ । दुई कम्पनीबीचको सहकार्यसँगै यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले...

  २०७८ चैत २४ गते १६:१३     विकासन्युज

काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरण अनलाइन भुक्तानी संकलन प्रणाली माइग्रेशनका लागि बन्दै इसेवाले आफ्नो ट्रान्स्फर सेवा बन्द गरेको छ । आज साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको इसेवाले जनाएको छ...

  २०७८ चैत २४ गते १२:३५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत...

  २०७८ चैत २३ गते २०:३८     विकासन्युज

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ...

  २०७८ चैत २३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराइएको थियो ।...

  २०७८ चैत २३ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले आज इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले...