बजार

२०७३ भदौ ५ गते १:३०

काठमाडौं, ५ भदौ । प्रशस्त वन जंगल भएर पनि नेपालमा काठ किन्नमा खर्च हुने रकम साढे दुई अर्ब रुपैयाँ रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको भएपनि नेपालले वार्षिक...

२०७३ भदौ ३ गते १०:५३

काठमाडौं, ३ भदौ । चाबहिलस्थित केएल टावरमा गत शुक्रबारदेखि सुरु भएको बिग सेल कार्निभलमा अवोलकनर्ताहरुको आर्कषण बढेको छ । नजिकदै गएको चाड पर्वलाई लक्षित गर्दै मलले ५० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवा उपलब्ध गराएको...

२०७३ भदौ १ गते ९:१७

काठमाडौं, भाद्र १ । डिएगो पीएलसीले ग्लोबल ट्रेडीङ कन्सर्न प्रा.लि.सँगको सहकार्यमा ‘द सिङ्गलटन अफ ग्लेन अर्ड’ नामक मदिरा नेपाली बजारमा सार्वजनिक गरेको छ । अंकुरित अन्नबाट तयार पारिएको तयारी मदिरा १५ र १८ वर्ष...

२०७३ भदौ १ गते ९:०६

काठमाडौं, १ भदौ । काठमाडौं, १ भदौ । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले...

२०७३ साउन ३२ गते १५:३७

काठमाडौं। कलर्स मोबाइलले आफ्ना सेलेक्टेड स्मार्टफोनहरु केही दिनका लागि फ्रि पावर ब्याङ्क सहित मुल्यमा समेत कटौती गरेको छ। यो वर्षको सबैभन्दा स्मार्ट डिलको घोषणा गर्दै इलिट इ १५, इलिट इ २० र कलर्स के...

२०७३ साउन ३१ गते ८:५८

काठमाडौं, ३१ साउन । नेपालमा बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफनो ग्राहकहरुमा लागि नयाँ योजना–पल्सर डेयरभेन्चरको दोस्रो सिजन–सार्वजनिक गरेको छ ।  डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि...

२०७३ साउन २८ गते १०:५२

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा आजदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड कम्पनीका मोबाइल...

२०७३ साउन २७ गते ११:३१

काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक...

२०७३ साउन २७ गते ११:१९

विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा...

२०७३ साउन २६ गते ११:१४

म्याग्दी, २६ साउन । गत आवमा राम्चे गाविसबाट एक करोड २५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य, अनुदान, हित कोषसहितका कार्यक्रमबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई समेत छोडेर...