काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले नाडा अटोशोमा बुकिङ्ग भएका टियागो इभी र टाटा पन्चको धमाधम डेलिभरी सुरु गर्न थालेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले गत भदौमा सार्वजनिक गरेका टियागो इभी र...
काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशत डाउनपेमेण्टमा उपलब्ध हुने भएको छ । संस्थाले आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध...
काठमाडौं । नेपालका लागि अमेरिकी एसयुभी ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन...
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप ( बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नया ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।...
काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी स्न...
काठमाडौं । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयुभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली...
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं. प्रा. लि.ले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ । बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित कम्पनीले घटस्थापनाका दिन काठमाडौंको...
काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी...
काठमाडौं । कमर्सियल गाडीहरुको बिक्री वितरणमा स्थापित डिलर शशिला मोटर्स प्रा.लि.ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनीसँग...
काठमाडौं । सिजी मोटर्सले काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकलाई लक्षित गर्दै असोज २४ गतेदेखि २८ गतेसम्मकालाई उक्त एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको...
काठमाडौं । बजारमा दशैंको चहलपहल सुरु भइसकेको छ । उद्योगी व्यवसायीहरु आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि मार्केटिङ गरिरहेका छन् भने ग्राहकहरु चाडपर्वमै नयाँ सामान खरिद गर्न चाहन्छन् । यतिखेर अटो बजारमा पनि नयाँ–नयाँ...
काठमाडौं । बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आइतबार टेकु स्थित शोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो...
काठमाडौं । दशैं तिहारको सिजन सुरु भएसँगै बजारमा मोटरसाइकलको बिक्री निकै सुस्त रहेको समयमा कम्पनीहरुले तँछाड मछाड गरेर स्कीम सार्वजनिक गर्दैछन् । यसरी कम्पनीहरु बीच ग्राहकलाई दिने फाइदामा तिब्र प्रतिस्पर्धा हुँदा मोटरसाइकल किन्न पर्खेर...
काठमाडौं । फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्ससंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध...
काठमाडौं । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात...
काठमाडौं । नेपालमा यामाहाको नयाँ मोटरसाइकल ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सो मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीका...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक...
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई...
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि-बुकिङ गरेका ग्राहकलाई दशैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । हालै सम्पन्न भएको नाडा अटो शोमा प्रायः ग्राहकहरूले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.