अटो

  २०७७ माघ १६ गते १७:२२     विकासन्युज

काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किम अन्तर्गत बालाजुस्थित सुबोरा इम्पेक्सलाई भिटारा ब्रेज्जा गाडी प्रदान गरेको छ । सुबोरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो...

  २०७७ माघ १५ गते १६:३८     विकासन्युज

काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी...

  २०७७ माघ १५ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने...

  २०७७ माघ ८ गते १७:१५     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्प कुल १० करोड मोटरसाइकल उत्पादन गरेको छ । १० कराेड माेटरसाइकल उत्पादन गर्ने यो पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको छ । मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो...

  २०७७ माघ ७ गते २१:२७     विकासन्युज

काठमाडौं । बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य आज(माघ ७ गते) एनएसईमा प्रतिसेयर ५५६६ रुपैयाँ पुगेर बजार पुँजीकरण...

  २०७७ माघ ७ गते १२:३१     विकासन्युज

काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो । एस कम्पनीद्वारा उत्पादित...

  २०७७ माघ ६ गते १२:४३     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड...

  २०७७ माघ ५ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आज (माघ ५ गते) धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा...

  २०७७ माघ १ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडद्धारा संचालित ‘महिन्द्रा उत्सव’ को ३ भाग्यशाली विजेता घोषणा भएका छन् । नेपाल राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले लक्की ड्र मार्फत विजेता...

  २०७७ पुष २८ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ सार्वजनिक गरेको छ । मोटर्सले २९ गते अर्थात जनावरी १३ का दिन भर्चुअल माध्यमबाट उक्त गाडि सार्वजनिक गर्न लागेको हो । भर्चुअल लञ्च...

  २०७७ पुष २७ गते १३:३३     विकासन्युज

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो...

  २०७७ पुष २६ गते १५:२६     विकासन्युज

काठमाडाैं । सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ...

  २०७७ पुष २६ गते ११:५६     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले  नयाँ बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे छ । कम्पनीले ४ लाख ८९ हजार मूल्य पर्ने बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे हेा । क्यान्योन रेड...

  २०७७ पुष २४ गते १२:५०     विकासन्युज

काठमाडाैं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ...

  २०७७ पुष २४ गते १०:५५     विकासन्युज

काठमाडाैं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्ले महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे छ ​। कम्पनीले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे हाे...

  २०७७ पुष २३ गते १२:००     विकासन्युज

काठमाडौं । वाहईट लाेटस मोटर्सले प्याेर ईभी ब्राण्डको भारतीय स्कुटर नेपालमा लन्च गरेको छ । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । प्युर इभी आइआइटी हैदरबादले भारतको हैदारबादमा बनाएको...

  २०७७ पुष २० गते १०:३२     विकासन्युज

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त...

  २०७७ पुष १९ गते १४:१८     विकासन्युज

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा)बीच शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधिहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनुपर्ने...

  २०७७ पुष १३ गते १६:४२     विकासन्युज

काठमाडौं ।  सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच साेमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको हाे...

  २०७७ पुष १२ गते ११:१३     विकासन्युज

काठमाडौं । टेकुमा मल्टी ब्राण्ड शोरुमा बाइकर्स मार्ट खुलेको छ । शुक्रबारदेखि सेवा दिने उदेश्यको साथ उक्त शोरुम खुलेको हो । शोरुममा विभिन्न सात ब्राण्डका बाइकहरु पाइने बाइकर्स मार्टका प्रबन्ध निर्देशक गौरव कुमार पाठकले...