अटो

  २०७८ चैत ८ गते १२:२३     विकासन्युज

काठमाडौं । इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिना झन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार...

  २०७८ चैत ७ गते १४:४७     विकासन्युज

काठमाडौं । अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’  सुरु गरेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले देशभरी रहेकाे आफ्नाे १५ सर्भिस सेन्टरहरुमा सर्भिस क्याम्प सुरु गरेकाे हाे...

  २०७८ चैत ७ गते १२:५२     विकासन्युज

झापा । अग्नि ग्रुपले दमकको क्यापस मोडमा आधिकारिक तथा पूर्ण सुविधासम्पन्न महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रष्ठ...

  २०७८ चैत २ गते १९:३६     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलल कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसँग आग्रह गरेको छ । बुधबार थापा र नाडाका सदस्यले राजश्व विभागका नव-नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग...

  २०७८ चैत २ गते ११:५२     विकासन्युज

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा बजाजले ‘बजाज पाँचको पन्च ग्राहक’ योजना ल्याएको छ । नेपालको लागि बजाजको एकमात्र आधिकारीका विक्रेता हंसराज स्टिल्सले उक्त योजना ल्याएको हो । यस योजनामा ग्राहकहरुले पाँच पटकसम्म उपहार जित्न...

  २०७८ चैत १ गते १५:५४     विकासन्युज

काठमाडाैं । चांगनको ओसन एख्स सेभेन एसयुभी विश्वव्यापी रुपमा लन्च भएको छ । मार्च ७ २०२२ मा पाकिस्तानमा यसको दुईवटा मोडल लन्च भएको थियो । बहुप्रतिक्षित एसयुभी पाकिस्तानमा वाच मी मुभ ट्यागलाइनका साथ प्रस्तुत...

  २०७८ चैत १ गते १०:१४     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन प्रणाली बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि अनलाईन आवेदन...

  २०७८ फागुन ३० गते १९:११     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीप अनुसार...

  २०७८ फागुन ३० गते १७:०१     विकासन्युज

काठमाडौं । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले...

  २०७८ फागुन ३० गते ११:४४     विकासन्युज

काठमाडौं । हाेण्डा मोटरसाइकल तथा कारको एक्सचेन्ज क्याम्प सुरु भएकाे छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले संचालन गरेकाे उक्त क्याम्प चैत १७ गतेसम्म संचालन हुने छ । कम्पनीकाे...

  २०७८ फागुन २९ गते १७:४४     विकासन्युज

काठमाडौं । कोरियाली लक्जरी एसयुटी स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङ खुलेको छ । नेपालमा स्याङयाेङकाे मोटर्सको एकमात्र आधिकारिक वितरक आइएमएस मोटर्सले एसयुटीको प्रि–बुकिङ सुरु भएकाे घोषणा गरेको हाे । आइएमएस मोटर्सले स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङमा साढे...

  २०७८ फागुन २९ गते १६:१६     विकासन्युज

काठमाडाैं । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले भरतपुरकाे हाकिमचाेकमा थ्रीएस डिलर र टाँडीमा टुएस सव-डिलर उद्घाटन गरेकाे छ । सो डिलर र सव-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ , सेन्ट्रल...

  २०७८ फागुन २९ गते ११:३६     विकासन्युज

काठमाडौं । टीभीएस रेडर १२५ प्रतिष्ठित भारतीय अवार्ड, ‘इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई)’ उपाधि पाएकाे छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।...

  २०७८ फागुन २७ गते १७:१४     विकासन्युज

काठमाडौं । सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले उक्त एक्सचेन्ज अफर सुरु गरेको हो । फागुन २७ गते शुक्रबारबाट सुरु भएको यस अफर...

  २०७८ फागुन २५ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपाल अधिराज्यभर लागु हुने यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न...

  २०७८ फागुन २५ गते १८:१५     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा शाखा उद्घाटन गरेको छ । मोटर्सले दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेको हो...

  २०७८ फागुन २४ गते १२:१५     विकासन्युज

पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ ।मएडब्लु इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेकाे छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा...

  २०७८ फागुन २३ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ । कम्पनीले जनकपुर​को थापाचोकमा नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज  विस्तार गरेको हो । बिर्तामोड, धरान, इटहरी,...

  २०७८ फागुन २३ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपूरको राधे राधेमा नयाँ साेरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको यस नयाँ साेरुमसहित देशभर हुन्डाईको साेरुम संख्या १५ पुगेको छ । भक्तपुर र...

  २०७८ फागुन २२ गते १८:११     विकासन्युज

काठमाडौं । जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। कोरोना महामारीपछि विश्वभरका कार उत्पादन गर्ने कम्पनीहरुलाई चिप अभाव देखिएको बेला बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको हाे। कम्पनीले २०२१ मा २२...