अटो

  २०७९ असोज २ गते १२:२३     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गरेकाे छ । कम्पनीले काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा मेला सुरु गरिसकेकाे छ । यि स्थानमा  असोज ४ गतेसम्म मेला...

  २०७९ असोज १ गते १५:०८     विकासन्युज

काठमाडौं । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा तथा शोरुम विस्तार गरेको...

  २०७९ भदौ ३१ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले ‘रोयल इनफिल्ड वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् ।...

  २०७९ भदौ ३० गते १८:०६     विकासन्युज

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको...

  २०७९ भदौ ३० गते १४:५४     विकासन्युज

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम् मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका...

  २०७९ भदौ ३० गते १४:४५     विकासन्युज

काठमाडाैं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । टाटा कमर्सियल...

  २०७९ भदौ २९ गते १३:२५     विकासन्युज

काठमाडौं । बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । ुलेभलिंग को सफर दशैँ तिहारमा डबल अफरु भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट...

  २०७९ भदौ २९ गते १२:४८     विकासन्युज

काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा काम गर्नेछ । यसार्थ नाडा ईभी एक्सपो २०२२ को टिकट खल्तीबाट काट्न सकिनेछ ।...

  २०७९ भदौ २८ गते १९:०९     विकासन्युज

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै कम्पनीले उक्त बाईक सार्वजनिक गरेको हो । प्रिमियम बोल्ड डिजाइन र...

  २०७९ भदौ २८ गते १७:४९     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा...

  २०७९ भदौ २७ गते १८:५५     विकासन्युज

काठमाडौं । जिओ अटोमोबाईल्सले २०२२ संस्करणको २.० लि. सिंगल टर्बो र बिआइ टर्बो युक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक...

  २०७९ भदौ २७ गते १८:१९     विकासन्युज

काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्सले शनिबार एप्रिला रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको छ । कम्पनीले भेस्पा र एप्रिलाको बालकुमारीस्थित शोरुमबाट पनौतीस्थित डाइमन्ड हिल रोसोर्टमा गएर रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको हो ।...

  २०७९ भदौ २७ गते १६:१४     विकासन्युज

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले सरकारका मन्त्री फेरबदलसँगै नीति पनि फेरिने बताएका छन् । सोमबार नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नीति स्पष्ट...

  २०७९ भदौ २७ गते १३:०४     विकासन्युज

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले अबको ५ वर्षमा विद्युतिय गाडी( इभी)को बजार ५० प्रतिशत बढी हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको कार्यक्रममा...

  २०७९ भदौ २७ गते १२:२४     विकासन्युज

काठमाडाैं । असोज ६ गतेदेखि हुन लागेकाे नाडा इभी एक्स्पाेमा ५१ वटा स्टलहरु हुने भएकाे छ । असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक हुन लागेकाे यस एक्स्पाेमा साना तथा ठूलाे गरेर ५१ वटा स्टल...

  २०७९ भदौ २७ गते ११:५७     विकासन्युज

काठमाडौं । दशैं तिहार नजिकिएसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरुले विभिन्न स्कीमहरु सार्वजनिक गरेका छन् । चार्ड पर्वलाई लक्षित गर्दै मोटरसाइकल बिक्रेता कम्पनीहरुले नगद छुटदेखि बीमा सुविधासम्मका योजनाहरु सार्वजनिक गरेका छन् । ग्राहकहरुलाई आकर्षित गर्नका लागि...

  २०७९ भदौ २७ गते १०:०९     विकासन्युज

काठमाडौं । एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले भदौ २७ गतेदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन् । सोमबारबाट शुरु हुने यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने...

  २०७९ भदौ २६ गते १८:५८     विकासन्युज

काठमाडौं । हुन्डाई नेपालले ‘बिभि द चेन्ज अभियान अन्तर्गत टेकुमा रहको पचली भैरव मन्दिरमा सरसफाई गरेको छ । कम्पनीले शनिबार पचली भैरवका साथै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरेको हो...

  २०७९ भदौ २६ गते १४:४६     विकासन्युज

काठमाडौं । जावाले चाडपर्व मौसममा नयाँ ग्राहकहरूका लागि अफर ल्याएको छ । कम्पनीले मात्र ९ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल पाइने गरी ल्याएको छ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याएको हो...

  २०७९ भदौ २६ गते १०:४७     विकासन्युज

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारा सहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको...