अटो

  २०७४ कार्तिक १० गते ७:०३     विकासन्युज

काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो...

  २०७४ असोज ३० गते १७:४३     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले जनकपुर स्थित आफ्नो डिलर ओम अटोमोबाइल्सको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर उदघाटन गरेको छ । एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान...

  २०७४ असोज २९ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो...

  २०७४ असोज २३ गते १८:३७     भूमिका तिमल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट...

  २०७४ असोज २० गते ११:१६     एजेन्सी

लण्डन । खेल जगतका सूपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई सुहाँउदो सूपरकार किनेका छ्न् ।महंगा कारका शौखिन ‘फुटबलस्टार’ क्रिस्टियानो रोनाल्डोले शानदार कार ‘बुगाटी काइरन’ किनेका हुन् । यो कारको मूल्य करिब ३० करोड रुपैयाँ (२१ लाख...

  २०७४ असोज २० गते ७:१०     विकासन्युज

बिबिसी, न्युयोर्क । अमेरिकाको बहुराष्ट्रिय गाडी निर्माण कम्पनी फोर्ड मोटर्सले खर्च कटौती गरेर कम्पनीको क्षमता विस्तार गर्ने भएको छ । फोर्डका सञ्चालक जीम ह्याकेटले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी बनाउन १४ अर्ब डलर खर्च कटौतीको...

  २०७४ असोज ३ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक...

  २०७४ असोज २ गते २०:१२     विकासन्युज

काठमाडाै ।  सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता...

  २०७४ भदौ २९ गते १४:४७     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो । उद्घाटन कार्यक्रममा...

  २०७४ भदौ २८ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको...

  २०७४ भदौ २१ गते १८:०१     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट चारदिने यामाहा महामेला सुरु हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुने महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना बाइकको बेस्ट...

  २०७४ भदौ १८ गते २०:१९     विकासन्युज

काठमाडौं । १२ औं संस्करणको नाडा अटो शोमा २ हजार ६०० भन्दा बढी सवारीसाधन बिक्री भएका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा झन्डै एक हजार वटा चार पाङ्ग्रे तथा...

  २०७४ भदौ १६ गते १६:३१     विकासन्युज

काठमाडौं । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा...

  २०७४ भदौ १५ गते २०:१४     विकासन्युज

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा...

  २०७४ भदौ १५ गते १८:१६     विकासन्युज

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का...

  २०७४ भदौ १४ गते १८:३८     विकासन्युज

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी...

  २०७४ भदौ १४ गते १८:०७     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् । मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना,...

  २०७४ भदौ १४ गते १३:०५     विकासन्युज

काठमाडौं । राजधानीका खाल्डा खुल्डी सडक र धुँवाधुलो आम मानिसका लागि समस्या बनिसकेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सँगसँगै गाडीको पनि हेरचाह गर्नुपर्ने हुन्छ । गाडीलाई सुरक्षित तरिकाले चलाउन र लामो समयसम्म...

  २०७४ भदौ १३ गते १८:५७     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न सस्तादेखि महंगा बाइक तथा स्कुटरहरु प्रदर्शनीमा राखिएका छन् । बंगलादेशको कम्पनी रमन मोटर्सले  न्युन तथा मध्यम वर्गका उपभोक्तालाई लक्षित यस्ता बाइकहरु डेढ लाख भन्दा कम...

  २०७४ भदौ १३ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपालका लागी हुण्डाई गाडिको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बिच नयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजानिक गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका...