अटो

  २०७९ मंसिर ६ गते १३:५०     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएसँगै पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दै गएकाे छ । सरकारले देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाएसँगै विद्युतीय...

  २०७९ कार्तिक २९ गते १३:४०     विकासन्युज

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस...

  २०७९ कार्तिक २७ गते १९:३०     विकासन्युज

काठमाडाैं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा...

  २०७९ कार्तिक २७ गते १७:०२     विकासन्युज

काठमाडाैं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा भित्रिएकाे छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन गरिएको यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट...

  २०७९ कार्तिक २७ गते १२:१३     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो ।...

  २०७९ कार्तिक २५ गते ११:२७     विकासन्युज

घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने...

  २०७९ कार्तिक २४ गते १४:४७     विकासन्युज

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे...

  २०७९ कार्तिक २३ गते १३:५८     विकासन्युज

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर इ११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी...

  २०७९ कार्तिक २२ गते १५:५१     विकासन्युज

एजेन्सी । चिनियाँ कम्पनी बिवाइडीले सन् २०२२ मा नयाँ प्रिमियम इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बिवाइडीले २०२३ को पहिलो त्रैमासिकमा नयाँ प्रिमियम ब्राण्ड लन्च गर्ने मङ्गलबार बताएको छ।...

  २०७९ कार्तिक २१ गते १३:००     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा...

  २०७९ कार्तिक २१ गते १२:२३     विकासन्युज

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका...

  २०७९ कार्तिक २० गते १८:४७     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको...

  २०७९ कार्तिक २० गते १८:३३     विकासन्युज

काठमाडाैं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले उक्त ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा स्थापना गरेको छ । जयमा दुर्गा टायर हाउस नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले...

  २०७९ कार्तिक २० गते १४:२९     विकासन्युज

काठमाडौं । सरकारले विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने चारपाँग्रे सवारी साधनमा प्रतिबन्ध लगाएपछि अधिकांश डिलरहरु बन्द भएका छन् । लामो समयदेखि गाडी आयातमा सरकारले प्रतिबन्ध लगाउँदा काठमाडौं उपत्यका...

  २०७९ कार्तिक १८ गते १६:४३     विकासन्युज

कर्णाली । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत...

  २०७९ कार्तिक १७ गते १८:५१     विकासन्युज

काठमाडौं । नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ । यो कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको...

  २०७९ कार्तिक १६ गते १३:५८     विकासन्युज

काठमाडाैं । हिरो एक्सप्लस २०० ‍मोटरसाईकल खरिद गरेका ग्राहकहरुकाे लोमाङ्गथान यात्रा सुरु भएकाे छ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्गले उक्त यात्रा आयाेजना गरेकाे हाे । उक्त यात्रामा ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने...

  २०७९ कार्तिक १६ गते ११:५६     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले चाइपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब ३ दिन मात्र बाँकी रहेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनामा कुनै...

  २०७९ कार्तिक १६ गते १०:३२     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा सहित ल्याएको छ । कात्तिक १५ गते मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको...

  २०७९ कार्तिक १६ गते ७:३३     विकासन्युज

काठमाडौं । ३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा गुडिरहेको पाइएको छ । प्राविधिक टोली सहित ट्राफिक प्रहरीले गरेको चेकचाँजको क्रममा यस्तो अवस्था देखिएको हो । मंगलबार भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा...