अटो

  २०७९ मंसिर १८ गते १२:०२     विकासन्युज

काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ । यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले...

  २०७९ मंसिर १७ गते १३:२२     विकासन्युज

एजेन्सी । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको बिक्री सुरु गरेको छ। यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ । ट्रक ९७ किमी प्रतिघण्टाको दरले दौडिन...

  २०७९ मंसिर १६ गते १९:१२     विकासन्युज

काठमाडाैं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) शुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि शुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित...

  २०७९ मंसिर १६ गते १३:५४     विकासन्युज

काठमाडाैं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारकाे विरुद्धमा आन्दाेलन सुरु गर्ने भएकाे छ । शुक्रबार काठमाडाैंमा कार्यक्रम आयाेजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दाेलन आयाेजना गर्ने जानकारी दिएकाे हाे । नाडाले...

  २०७९ मंसिर १६ गते ९:३९     विकासन्युज

काठमाडौं । शुक्रबार अर्थात आजदेखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय गाडीको एक्स्पो सुरुहुने भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो तीनदिन सम्म सञ्चालन हुनेछ । नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको...

  २०७९ मंसिर १५ गते १२:४५     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौंमा नोभेम्बर २४ तारिकमा आयोजना गरेको थियो । कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका...

  २०७९ मंसिर १२ गते १९:३६     विकासन्युज

काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका...

  २०७९ मंसिर १२ गते १९:०८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले सिप्रदी ट्रेडिङ तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने टाटा मोटर्सका विद्युतीय सवारी...

  २०७९ मंसिर ११ गते १९:४०     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा  एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । तीस जना राइडरहरुको सहभागिता रहेको राइड बिर्तामोडबाट शुरु भएर कन्याममा पुगेर सम्पन्न भएको थियो...

  २०७९ मंसिर ११ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप...

  २०७९ मंसिर ११ गते ९:५४     विकासन्युज

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट चल्ने कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको कमी र विद्युतीय सवारी साधन सञ्चालनलाई...

  २०७९ मंसिर १० गते १७:२९     विकासन्युज

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।   फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र...

  २०७९ मंसिर ९ गते १३:२८     विकासन्युज

काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ । ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो । रोयल इनफिल्ड मोटरसाइकलका...

  २०७९ मंसिर ८ गते १३:२९     विकासन्युज

काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत...

  २०७९ मंसिर ७ गते १७:४२     विकासन्युज

काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे...

  २०७९ मंसिर ७ गते १७:०७     विकासन्युज

काठमाडौं । गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ । चिनियाँ ग्लोबल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा...

  २०७९ मंसिर ६ गते १६:४२     विकासन्युज

एजेन्सी । अहमदाबाद बेस्ड इभी स्टार्टअप ‘म्याटर इनर्जी’ ले आफ्नो पहिलो इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च गरेको छ । कम्पनीले यसलाई २२ औं शताब्दीको मोटरसाइकलको रुपमा प्रस्तुत गरेको छ । म्याटर मोटरसाइकलको मुख्य विशेषता...

  २०७९ मंसिर ६ गते १३:५०     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएसँगै पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दै गएकाे छ । सरकारले देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाएसँगै विद्युतीय...

  २०७९ कार्तिक २९ गते १३:४०     विकासन्युज

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस...

  २०७९ कार्तिक २७ गते १९:३०     विकासन्युज

काठमाडाैं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा...