अटो

  २०७९ पुष १५ गते १३:३२     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न भएको छ । उक्त सर्भिस क्याम्प पुस ९ गते १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क...

  २०७९ पुष १४ गते १७:०८     विकासन्युज

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सक्नेछन् । कम्पनीकाे अनुसार...

  २०७९ पुष १३ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टसहरु झिकाई...

  २०७९ पुष १३ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपाल सरकारले चारपाँग्रे गाडी आयातमा प्रतिबन्ध लगाउँदा गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई हेर्ने नजरमा परिवर्तन आएको बताएका छन् । सरकारले बीना जानकारी गाडी आयातमा रोक लगाउँदा त्यसको असर हाल व्यवसायमा पर्न थालेको...

  २०७९ पुष १३ गते ९:४१     विकासन्युज

काठमाडौं । टाटा मोटरसको सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा पुस १० देखि १२ सम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको हाे । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र...

  २०७९ पुष ११ गते ११:०६     विकासन्युज

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । कम्पनीका अनुसार टाटाको देशभर १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् । कम्पनीका अनुसार काठमाडौं...

  २०७९ पुष ११ गते ८:५५     विकासन्युज

काठमाडौं । सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बिभिन्न शिर्षकमा कर्जा लिएको र बैकसँग गरेको सम्झौता बमोजिम साँवा ब्याज, किस्ता, हर्जाना ब्याज लगायत अन्य बुझाउनु पर्ने सम्पूर्ण दस्तुर नतिरेको हुनाले धितोमा राखिएको सवारीहरु फिर्ता गर्न बैंकले...

  २०७९ पुष १० गते १६:२१     विकासन्युज

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा शुक्रबार र शनिबार नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । सरकारले ८ महिनादेखि...

  २०७९ पुष १० गते १५:४९     विकासन्युज

काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए...

  २०७९ पुष ८ गते १७:५२     विकासन्युज

काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने...

  २०७९ पुष ७ गते ११:३८     विकासन्युज

काठमाडौं  काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरि मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न...

  २०७९ पुष ६ गते १७:५२     विकासन्युज

काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले...

  २०७९ पुष ६ गते १२:१९     विकासन्युज

काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । लक्ष्मी ग्रुपकाे ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक...

  २०७९ पुष ५ गते १५:५५     विकासन्युज

काठमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौंमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छिन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिन् । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उनी टेम्पो...

  २०७९ पुष ४ गते ८:५६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको...

  २०७९ पुष ३ गते १७:४१     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । शनिबार काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् । यस्तै, भरत...

  २०७९ पुष ३ गते १५:२१     विकासन्युज

धनगडी । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार पुस २ गते धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एंड...

  २०७९ पुष ३ गते १२:४१     विकासन्युज

काठमाडौं । गत मंसिर २० गते बसेको मन्त्रिपरिषद् बैंठकले डिजेल तथा पेट्रोलबाट चल्ने दुई तथा चारपाँग्रे गाडी लगायतका चार वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउने निर्णय गर्यो । गत बैशाखदेखि विलासि वस्तुको आयातमा प्रतिबन्ध लगाएको सरकारले...

  २०७९ पुष ३ गते ११:३०     विकासन्युज

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा...

  २०७९ पुष ३ गते ९:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने...