कृषि

२०७६ असार १७ गते १७:१९

काठमाडौं । चालु आर्थिक २०७५/७६ मा १ हजार ५ सय ७६ मेट्रिक टन कफी उत्पादन भएको छ । सबैभन्दा बढी कफी उत्पादन काभ्रेपलाञ्चोक जिल्लामा भएको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले मंगलबार...

२०७६ असार १७ गते ८:४५

काठमाडौं । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको आवश्यक छ । तर, वार्षिक ४ लाख मेट्रिक टन मलपनि आयात हुँदैन । आवश्यक मात्रामा मल आयात नहुँदा कृषकहरुले सधैँजसो अभावको झेल्दै आएका छन् ।...

२०७६ असार १६ गते ९:३४

बिदुर । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर...

२०७६ असार १५ गते ८:५४

काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो...

२०७६ असार १३ गते १३:५१

काठमाडौं । मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड...

२०७६ असार १२ गते १४:२०

काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने...

२०७६ असार ११ गते ११:२१

काठमाडौं । धुलिखेल नगरपालिकाले किसानको आयस्तरमा वृद्धि गर्नका लागि परम्परागत खेती प्रणालीबाट आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण गरेको छ । नगरपालिकाभित्रका कृषिलाई प्राथमिकीकरण गरेर किसानलाई प्रविधि हस्तारण गर्दै उनीहरुले गर्दै आएका...

२०७६ असार १० गते ११:३०

काठमाडौं । फलफूल तथा तरकारीमा अत्याधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी...

२०७६ असार ८ गते २०:०५

काठमाडाैं । सरकारले रासायनिक मलको अभाव हुन नदिन आगामी आर्थिक वर्षमा रु नौ अर्ब बराबरको बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । खेतीको समयमा रासायनिक मलको अभावका कारण किसान मारमा परेको भन्दै सरकारले आगामी...

२०७६ असार ६ गते १३:२३

काठमाडौं । समयमा वर्षात नभएर खेती गर्न नपाएका पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरु गाउँपालिकाबाट पम्पसेट पाएपछि उत्साहित भएका छन् । उक्त गाउँपालिकाले सिँचाइ प्रवद्र्धन गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले २९० कृषकलाई राहत स्वरुप पम्पसेट...

२०७६ असार ५ गते १४:१७

काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन्। उनले कारखाना सञ्चालन नहुँदा हजाराैं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी...

२०७६ असार ३ गते १३:४५

काठमाडाैं । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने...

२०७६ असार ३ गते ११:२०

काठमाडौं । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करिब आधा समय (डेढ वर्ष) पछि यहाँको शुक्लाफाँट र वेदकोट नगरपालिकाअन्तर्गत मूल नहरमा...

२०७६ असार १ गते ११:१६

काठमाडाैं । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन...

२०७६ जेठ ३१ गते १३:०३

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित...

२०७६ जेठ २८ गते १२:१७

काठमाडाैं । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले...

२०७६ जेठ २२ गते १४:५८

काठमाडौं । गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन् वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरिद गरेर होइन आफैँ उत्पादन...

२०७६ जेठ २० गते १३:४४

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ ले मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलन गर्न जाने संकलनकर्ताबाट ९० लाख रुपैयाँ शुल्क उठाएको छ । रकम सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार...

२०७६ जेठ १ गते १६:३०

काठमाडौं । नुवाकोटका पुराना कम्युनिष्ट नेता तथा किसान आन्दोलनका अगुवा पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रर्दशनी हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृती प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दिएको हो । जेठ...

२०७५ चैत ५ गते ११:४१

बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् । चीनको सिचुवान प्रान्तको...