कृषि

२०७६ साउन ८ गते १८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कृषि उद्यम तथा व्यवसाय कर्जामा कुनै प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा...

२०७६ साउन ७ गते १९:०३

काठमाडौं । लामो समयलेखि बन्दरगाहमा रोकिएको ४० हजार मेट्रिक टन रसायनिक मलको मंगलबारदेखि ढुवानी सेवा सूचारु भएको छ । राजश्वको विषयलाई लिएर बन्द भएको ढुवानी सेवा पाँच दिनपछि सूचारु भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी...

२०७६ साउन ७ गते १५:३०

काठमाडौं । नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैं क्षमताको कदर गर्ने उद्देश्य सहित “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने भएको छ । राष्ट्रिय सभागृह हुने उक्त कृषक अवार्डमा  “शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान”...

२०७६ साउन ६ गते १६:४४

इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । तर , पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१...

२०७६ साउन ६ गते १५:४८

बाँके । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान...

२०७६ साउन ६ गते १४:५५

काठमाडौं । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको छ । तेस्रो नगरसभामा बोल्दै नगरप्रमुख दीपकविक्रम शाहले चालु आर्थिक वर्षदेखि सबै किसानलाई पेन्सन दिने कुराको घोषणा गरेका हुन् । देशमा नै...

२०७६ साउन ३ गते १२:४१

मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही...

२०७६ साउन ३ गते ११:५०

काठमाडौं । पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम...

२०७६ साउन ३ गते ८:२६

वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख...

२०७६ साउन २ गते १७:००

काठमाडौं । असार सकिँदा मुलुकभर ४०.४६ प्रतिशत मात्र रोपाईँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष वर्षात ढिलो भएसँगै रोपाईँ २३.४२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा ६३.८८ प्रतिशत रोपाईँ सम्पन्न...

२०७६ असार २७ गते १२:१८

काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनालले  शुक्रबार विहान कालिमाटी तरकारी बजारभित्र रहेको कृषि परीक्षण केन्द्रको अवलोकन गरेका छन् । केहि समय अगाडीदेखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण आफ्नै निर्णयबाट गर्न सरकार पछि...

२०७६ असार २६ गते १२:४९

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी चेकजाँच जारी रहेको स्पष्ट पार्दै हालका लागि रोक्नु पर्ने बताए । अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्नु उचित हुने रिपोर्टर्स...

२०७६ असार २५ गते १४:४६

गलेश्वर । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि...

२०७६ असार २५ गते १३:४०

काठमाडौं । असार महिना सकिन अब एक सातापनि बाँकी छैन । तर हालसम्म देशभर २३.७६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा २९.२४ प्रतिशत कम रोपाइँ भएको हो । गत वर्ष...

२०७६ असार २३ गते १२:३४

काठमाडौँ । विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत...

२०७६ असार २३ गते १२:००

धनगढी । कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई सोमबारबाट कैलालीको धनगढी...

२०७६ असार २२ गते १४:३४

काठमाडौं । गुल्मीको तम्घासमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम  गरेको छ । तम्घास शाखाको आयोजनामा उपल्लो तम्घास माध्यामिक विद्यालयमा एक दिने वित्तिय साक्षरता कार्यक्रम बैंकका प्रबन्धक झविलाल भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो...

२०७६ असार २२ गते १४:१७

काठमाडौं । सरकारले चार प्रदेशमा प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रदेश नं १, तीन, गण्डकी र कर्णाली प्रदेशमा प्राङ्गारिक खेतीका लागि रु ५२ करोड रकम विनियोजन...

२०७६ असार २२ गते १२:०४

गलकाेट। सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिक रूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिक रूपमा सूर्यमुखी खेती शुरु गरेका छनृ। नेपाली सेनाका पूर्व जमदार ७५...

२०७६ असार १८ गते १३:१८

काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ ।...