२०८१ कार्तिक २६ गते १०:४० विकासन्युज
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त भएका छन् ।
कार्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
‘कार्तिक २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा मिलन खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो’, नेप्सेमा उल्लेख गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.