२०८१ कार्तिक १५ गते ७:१७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.१२ रुपैयाँ र बिक्रीदर १७४.८९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७८ रुपैयाँ र बिक्रीदर १५५.४७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.३० रुपैयाँ र बिक्रीदर ८८.७० रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.४० रुपैयाँ र बिक्रीदर ९६.८३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.४५ रुपैयाँ र बिक्रीदर १०१.९० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४९ रुपैयाँ र बिक्रीदर १९.५७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८३ रुपैयाँ र बिक्रीदर ४३९.७९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.