१७ अंकले बढ्यो नेप्से, झण्डै ३ अर्बको कारोबार

  २०७९ पुष १८ गते १५:११     विकासन्युज

काठमाडाैं । साेमबारकाे सेयर बजार १७.५६ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)काे अनुसार साेमबार सेयर बजार बढेर २०६३.८३ विन्दुमा पुगेकाे छ ।

नेप्सेकाे अनुसार आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ रुपैयाँकाे काराेबार भएकाे छ । आज सबैभन्दा बढी काराेबार हुने कम्पनीमा नबिल बैंक रहेकाे छ । बैंककाे आज १६ कराेड रुपैयाँ बढीकाे सेयर काराेबार भएकाे छ ।

यस्तै, साेमबार ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: धाैलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्स रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.