सानिमा बैंकले माग्यो कर्मचारी

  २०७९ पुष १३ गते १२:१९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ ।

बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पदका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पुस २७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.