सिन्धु विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

  २०७९ मंसिर १४ गते १३:१३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसर, चार्टर्ड एकाउन्टेड र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेभित्र बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.