बागबजारमा धमाधम चिट काट्दै ट्राफिक प्रहरी (फोटोफिचर)

  २०७९ मंसिर १३ गते १२:३०     रिसव चौधरी

काठमाडौं । काठमाडौंको बागबजारमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाले केही दिनदेखि नियम विपरितका पार्किङहरु खाली गराउन थालेपछि ट्राफिक प्रहरीले पनि यस क्षेत्रको धमाधम चिट काट्न थालेको हो ।

जथाभावी पार्किङको कारण बागबजार क्षेत्र अव्यवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.