प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश … Continue reading प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास