२३ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी

  २०७९ कार्तिक २४ गते १५:१३     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार २३.५२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार उक्त अंकले सेयर बजार घट्दा सेयर विन्दु १८९३. ७० पुगेको छ ।

आज सेयर बजार घट्दा अत्याधिक गुमाउनेमा पाँच कम्पनीमा तीन हाइड्रोपावर र २ वित्तिय कम्पनीहरु रहेका छन् । अत्याधिक गुमाउनेमा क्रमशस् अपर हेवाखोला हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तिय संस्था, पन्चकन्या माइ हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र इमर्जिङ नेपाल रहेको छ ।

नेप्सेको अनुसार आज ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.