३९ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा वित्तिय संस्था

  २०७९ कार्तिक २३ गते १५:०६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तिय संस्थाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.