भक्तपुरमा धान भित्राउन भ्याइ नभ्याइ छ किसानलाई (फोटोफिचर)

  २०७९ कार्तिक ४ गते १३:१४     विकासन्युज

काठमाडौं । भक्तपुरका अधिकांश किसान यति बेला धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् ।

दशैं सकिए लगत्तै यहाँका किसानहरू धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका हुन् । यस वर्ष मनसुनमा पर्याप्त वर्षा भएकाले अधिकांश किसानले समयमा नै धान रोप्न पाएका थिए ।

समयमा नै धान राेपेर थनक्याउन पाएकोमा कृषकहरु खुसी छन् ।

तस्विर : रिसव चौधरी/विकासन्युज

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.