शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

  २०७९ असोज १२ गते १९:३२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ हुनुपर्ने बताएका छन् । बुधबार बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको भन्दै उनले सो बताएका हुन् ।

साथै, उनले मुलुकको आम्दानी कम भएकाले नेपालमा सरकारी कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.