तोलाको १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

  २०७९ असोज ९ गते ११:२२     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९१ हजार ३०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने घटेर तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.