टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

  २०७९ असोज ३ गते १२:२३     विकासन्युज

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.