२०७९ भदौ ८ गते १०:१२ गोबिन्द राज ओझा (राजन)
मलाई माया गर्ने मान्छे सतायर नजाउ
मलाई माया गर्ने मान्छे सतायर नजाउ
बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ
मलाई माया गर्ने मान्छे सतायर नजाउ
जिन्दगीका अनेक यात्राहरु पार गर्नैपर्छ
सुख, दुःखका सबै पलहरु स्वीकार गर्नैपर्छ
मेरा यी हातहरुले पौरख गरि खान देउ
मलाई माया गर्ने मान्छे सतायर नजाउ
बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ
मलाई माया गर्ने मान्छे सतायर नजाउ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
Copyright © 2024 Bikash Media Pvt. Ltd.