गरिमा क्यापिटलको कार्यालय कमलपाेखरीमा

  २०७९ भदौ १ गते १२:३०     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटलको कार्यालय स्थानतरण भएको छ । क्यापिटलको कार्यालय हात्तिसारबाट कमलपोखरीमा (सिटी सेन्टरको अगाडी – विपरित दिशा) स्थानतरण भएको हो ।

क्यापिटलले कार्यलय सोमबार स्थानतरण गरी सेवा संचालन गरिसकेको छ । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

साविक केसीएल अस्ट्युटबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्ने गरिमा क्यापिटलले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवा प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.