स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

  २०७९ साउन ३१ गते १३:१९     विकासन्युज

काठमाडौं । नेपालमा टिभिएस टू व्हिलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुममा उद्घाटनमा बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनले बताए ।

जगदम्बा मोटर्स टिभिएसको एक मात्र आधिकारिक वितरक हो । कम्पनीकाे नेपालभर १३२ भन्दा बढी डिलरहरू रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.