किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त

  २०७९ साउन २३ गते १०:५४     विकासन्युज

काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।

लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X