२०७९ साउन २३ गते १०:५४ विकासन्युज
काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।
लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.