राजधानीमा भूकम्पकाे धक्का, केन्द्रविन्दु नुवाकोट

  २०७९ साउन २१ गते ५:४५     विकासन्युज

काठमाडौं । शनिवार बिहान राजधानी लगायत वरपरका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।

शनिवार बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट लगायत काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढि आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो ।

शनिबारको भुकम्प १० किलोमिटर तलको कम्पनी ५.३ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.