विभिन्न स्थानमा प्रदर्शन ट्रायलहरु गर्दै फोटोनको अमार्क

  २०७९ साउन १५ गते २०:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकलले भेहिकलको पावर, पर्फोमेन्स र प्रदर्शन ट्रायल शुरु गरेको छ । हालै केही दिनअघि काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको खुलासा गर्दै कम्पनीले उक्त ट्रायलहरु शुरू गरेको हो ।

कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्री हुनुभन्दा अघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक-टु-ब्याक ट्रायल सहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.